Job 9

fullscreen1 तब अय्यूबले जवाफ दिए,

fullscreen2 “हो, म जान्दछु तिमीले जे कुरा भन्छौ त्यो सत्य हो। तर कसरी मानिसले परमेश्वरलाई तर्कमा पराजित गराउनु सक्छ?

fullscreen3 एक मानिसले परमेश्वरसंग तर्क गर्न सक्तैन। परमेश्वरले 1,000 प्रश्नहरू सोध्न सक्नु हुनेछ तर त्यो मानिसले एउटा मात्रको पनि जवाफ दिन सक्ने छैन।

fullscreen4 परमेश्वर महाज्ञानी हुनुहुन्छ, अनि उहाँको शक्ति महान छ। परमेश्वरसंग लडाई गर्ने कसैले पनि चोट पाउन सक्छ।

fullscreen5 परमेश्वरको क्रोधले पर्वतहरू नै हल्लाइदिन सक्छ अनि तिनीहरूले थाहासम्म पाउँदैनन्।

fullscreen6 परमेश्वरले पृथ्वी थर्काउनलाई भुईंचालो पठाउनु हुन्छ। परमेश्वरले पृथ्वीको मूलाधार हल्लाई दिनुहुन्छ।

fullscreen7 परमेश्वर घामसँग बोल्न सक्नु हुन्छ अनि यसलाई उदाउन दिनुहुन्न। उहाँले ताराहरूलाई बन्द गर्न सक्नु हुन्छ। यसकारण तिनीहरू चम्कन सक्तैनन्।

fullscreen8 परमेश्वर एक्लैले आकाशहरू बनाउँनुभयो। उहाँ समुद्री छालहरूमा हिंडनुहुन्छ।

fullscreen9 परमेश्वरले सप्त-ऋषि, मृगशिरा अनि किर्किटि ताराहरू बनाउँनुभयो। उहाँले दक्षिणी तारागण बनाउनु भयो।

fullscreen10 परमेश्वरले महान कर्महरू गर्नुहुन्छ जुन मानिसहरूले बुझ्न सक्तैनन्। परमेश्वरका चमत्कारहरूको कुनै अन्त हुँदैन।

fullscreen11 जब परमेश्वर मदेखि जानुहुन्छ, म उहाँलाई देख्न सक्तिन। जब परमेश्वर मेरै छेउबाट जानु हुन्छ म उहाँलाई देख्दिन।

fullscreen12 यदि परमेश्वरले केही थोक लगेर जानु भयो भने कसैले उहाँलाई रोक्न सक्दैन। कसैले पनि उहाँलाई केही भन्न ‘सक्तैनन् तपाईं के गरिरहनु भएको छ?’

fullscreen13 परमेश्वरले आफ्नो क्रोध फर्काउँनुहुन्न। रहाबको सहयोगीहरूले परमेश्वरको डर माने।

fullscreen14 यसैले म परमेश्वरसंग तर्क गर्न सक्तिनँ। उहाँलाई मैले के भन्नुपर्छ म जान्दिनँ।

fullscreen15 म निर्दोष छु तर म उहाँलाई जवाफ दिन सक्तिनँ। म उहाँको दयाका निम्ति मात्र याचना गर्न सक्छु।

fullscreen16 मैले बोलाउँदा उहाँले जवाफ दिनुभयो, म अझ विश्वास गर्ने छैन कि उहाँले साँचि नै मलाई सुन्नु भएकोछ।

fullscreen17 परमेश्वरले मात्र मलाई मिच्न आँधी पठाउनु भयो। उहाँले कुनै कारणै बिना मलाई ज्यादा घाउ र चोटहरू दिनुभयो।

fullscreen18 परमेश्वरले फेरि मलाई सास फेर्न दिनुहुने छैन। उहाँले खाली मलाई ज्यादा दुःखहरू मात्र दिनुहुन्छ।

fullscreen19 म परमेश्वरलाई पराजित गर्न सक्तिनँ। परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ। म परमेश्वरलाई न्यायलयमा लैजान सक्तिनँ! अनि ममाथि निष्पक्ष हुनुहोस् भनेर जिद्दी गर्न सक्तिनँ।

fullscreen20 म निर्दोष छु, तर मैले भनेका कुराहरूले मलाई दोषी बनाए जस्तो लाग्छ। म निर्दोष छु, तर यदि म बोलें भने मेरो मुखले मलाई नै दोषी प्रमाणगर्छ।

fullscreen21 म निर्दोष छु। तर म जान्दिन के सोच्ने। म आफ्नै जीवनलाई घृणा गर्छु।

1 Then Job answered and said,

2 I know it is so of a truth: but how should man be just with God?

3 If he will contend with him, he cannot answer him one of a thousand.

4 He is wise in heart, and mighty in strength: who hath hardened himself against him, and hath prospered?

5 Which removeth the mountains, and they know not: which overturneth them in his anger.

6 Which shaketh the earth out of her place, and the pillars thereof tremble.

7 Which commandeth the sun, and it riseth not; and sealeth up the stars.

8 Which alone spreadeth out the heavens, and treadeth upon the waves of the sea.

9 Which maketh Arcturus, Orion, and Pleiades, and the chambers of the south.

10 Which doeth great things past finding out; yea, and wonders without number.

11 Lo, he goeth by me, and I see him not: he passeth on also, but I perceive him not.

12 Behold, he taketh away, who can hinder him? who will say unto him, What doest thou?

13 If God will not withdraw his anger, the proud helpers do stoop under him.

14 How much less shall I answer him, and choose out my words to reason with him?

15 Whom, though I were righteous, yet would I not answer, but I would make supplication to my judge.

16 If I had called, and he had answered me; yet would I not believe that he had hearkened unto my voice.

17 For he breaketh me with a tempest, and multiplieth my wounds without cause.

18 He will not suffer me to take my breath, but filleth me with bitterness.

19 If I speak of strength, lo, he is strong: and if of judgment, who shall set me a time to plead?

20 If I justify myself, mine own mouth shall condemn me: if I say, I am perfect, it shall also prove me perverse.

21 Though I were perfect, yet would I not know my soul: I would despise my life.

Job 9 in Tamil and English

1 तब अय्यूबले जवाफ दिए,
Then Job answered and said,

2 “हो, म जान्दछु तिमीले जे कुरा भन्छौ त्यो सत्य हो। तर कसरी मानिसले परमेश्वरलाई तर्कमा पराजित गराउनु सक्छ?
I know it is so of a truth: but how should man be just with God?

3 एक मानिसले परमेश्वरसंग तर्क गर्न सक्तैन। परमेश्वरले 1,000 प्रश्नहरू सोध्न सक्नु हुनेछ तर त्यो मानिसले एउटा मात्रको पनि जवाफ दिन सक्ने छैन।
If he will contend with him, he cannot answer him one of a thousand.

4 परमेश्वर महाज्ञानी हुनुहुन्छ, अनि उहाँको शक्ति महान छ। परमेश्वरसंग लडाई गर्ने कसैले पनि चोट पाउन सक्छ।
He is wise in heart, and mighty in strength: who hath hardened himself against him, and hath prospered?

5 परमेश्वरको क्रोधले पर्वतहरू नै हल्लाइदिन सक्छ अनि तिनीहरूले थाहासम्म पाउँदैनन्।
Which removeth the mountains, and they know not: which overturneth them in his anger.

6 परमेश्वरले पृथ्वी थर्काउनलाई भुईंचालो पठाउनु हुन्छ। परमेश्वरले पृथ्वीको मूलाधार हल्लाई दिनुहुन्छ।
Which shaketh the earth out of her place, and the pillars thereof tremble.

7 परमेश्वर घामसँग बोल्न सक्नु हुन्छ अनि यसलाई उदाउन दिनुहुन्न। उहाँले ताराहरूलाई बन्द गर्न सक्नु हुन्छ। यसकारण तिनीहरू चम्कन सक्तैनन्।
Which commandeth the sun, and it riseth not; and sealeth up the stars.

8 परमेश्वर एक्लैले आकाशहरू बनाउँनुभयो। उहाँ समुद्री छालहरूमा हिंडनुहुन्छ।
Which alone spreadeth out the heavens, and treadeth upon the waves of the sea.

9 परमेश्वरले सप्त-ऋषि, मृगशिरा अनि किर्किटि ताराहरू बनाउँनुभयो। उहाँले दक्षिणी तारागण बनाउनु भयो।
Which maketh Arcturus, Orion, and Pleiades, and the chambers of the south.

10 परमेश्वरले महान कर्महरू गर्नुहुन्छ जुन मानिसहरूले बुझ्न सक्तैनन्। परमेश्वरका चमत्कारहरूको कुनै अन्त हुँदैन।
Which doeth great things past finding out; yea, and wonders without number.

11 जब परमेश्वर मदेखि जानुहुन्छ, म उहाँलाई देख्न सक्तिन। जब परमेश्वर मेरै छेउबाट जानु हुन्छ म उहाँलाई देख्दिन।
Lo, he goeth by me, and I see him not: he passeth on also, but I perceive him not.

12 यदि परमेश्वरले केही थोक लगेर जानु भयो भने कसैले उहाँलाई रोक्न सक्दैन। कसैले पनि उहाँलाई केही भन्न ‘सक्तैनन् तपाईं के गरिरहनु भएको छ?’
Behold, he taketh away, who can hinder him? who will say unto him, What doest thou?

13 परमेश्वरले आफ्नो क्रोध फर्काउँनुहुन्न। रहाबको सहयोगीहरूले परमेश्वरको डर माने।
If God will not withdraw his anger, the proud helpers do stoop under him.

14 यसैले म परमेश्वरसंग तर्क गर्न सक्तिनँ। उहाँलाई मैले के भन्नुपर्छ म जान्दिनँ।
How much less shall I answer him, and choose out my words to reason with him?

15 म निर्दोष छु तर म उहाँलाई जवाफ दिन सक्तिनँ। म उहाँको दयाका निम्ति मात्र याचना गर्न सक्छु।
Whom, though I were righteous, yet would I not answer, but I would make supplication to my judge.

16 मैले बोलाउँदा उहाँले जवाफ दिनुभयो, म अझ विश्वास गर्ने छैन कि उहाँले साँचि नै मलाई सुन्नु भएकोछ।
If I had called, and he had answered me; yet would I not believe that he had hearkened unto my voice.

17 परमेश्वरले मात्र मलाई मिच्न आँधी पठाउनु भयो। उहाँले कुनै कारणै बिना मलाई ज्यादा घाउ र चोटहरू दिनुभयो।
For he breaketh me with a tempest, and multiplieth my wounds without cause.

18 परमेश्वरले फेरि मलाई सास फेर्न दिनुहुने छैन। उहाँले खाली मलाई ज्यादा दुःखहरू मात्र दिनुहुन्छ।
He will not suffer me to take my breath, but filleth me with bitterness.

19 म परमेश्वरलाई पराजित गर्न सक्तिनँ। परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ। म परमेश्वरलाई न्यायलयमा लैजान सक्तिनँ! अनि ममाथि निष्पक्ष हुनुहोस् भनेर जिद्दी गर्न सक्तिनँ।
If I speak of strength, lo, he is strong: and if of judgment, who shall set me a time to plead?

20 म निर्दोष छु, तर मैले भनेका कुराहरूले मलाई दोषी बनाए जस्तो लाग्छ। म निर्दोष छु, तर यदि म बोलें भने मेरो मुखले मलाई नै दोषी प्रमाणगर्छ।
If I justify myself, mine own mouth shall condemn me: if I say, I am perfect, it shall also prove me perverse.

21 म निर्दोष छु। तर म जान्दिन के सोच्ने। म आफ्नै जीवनलाई घृणा गर्छु।
Though I were perfect, yet would I not know my soul: I would despise my life.