James 1:12 Image in Nepali

त्यो मानिस धन्य हो जो आपत-विपतमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।

त्योमानिसधन्यहोजोआपत-विपतमास्थिररहन्छ,किनकिजाँचकोसामनागरिसकेपछित्यसलेजीवनकोत्योमुकुटपाउनेछ,जोपरमेश्वरलेउहाँलाईप्रेमगर्नेहरूलाईदिनेप्रतिज्ञागर्नुभएकोछ।
Click consecutive words to select a phrase. Click again to deselect.

James 1:12 Picture in Nepali