2 Samuel 8:2 Image in Nepali
दाऊदले मोआबका जनतालाई पनि हराए। तिनीहरूलाई जमिनमा लमतन्न सुत्न बाद्य बनाए। तब तिनले एउटा डोरीले नापे। प्रत्येक दुइ नापभित्र पर्न आएकालाई मार्न अह्राए र तेस्रो नापमा परेकालाई छोडिदिए। यसरी मोआबका मानिसहरू दाऊदका सेवक बनिए। तिनीहरूले उनलाई राजस्व बुझाए।
दाऊदलेमोआबकाजनतालाईपनिहराए।तिनीहरूलाईजमिनमालमतन्नसुत्नबाद्यबनाए।तबतिनलेएउटाडोरीलेनापे।प्रत्येकदुइनापभित्रपर्नआएकालाईमार्नअह्राएरतेस्रोनापमापरेकालाईछोडिदिए।यसरीमोआबकामानिसहरूदाऊदकासेवकबनिए।तिनीहरूलेउनलाईराजस्वबुझाए।
2 Samuel 8:2 Picture in Nepali