2 Peter 3:16 Image in Nepali
पावलले यी कुराहरुको बारेमा उनका सबै पत्रहरुमा यस्तो लेख्छन्। उनको पत्रहरुमा केही विषयहरु बुझ्नु गाह्रो पर्छ। कोही मानिसहरु ती कुराहरुलाई भूल प्रकारले व्याख्या गर्छन्। कोही मानिसहरु अज्ञानी अनि विश्वासमा दुर्वल छन्। ती मानिसहरु नै अन्य धर्मशास्त्रहरु पनि झूटो प्रकारले व्याख्या गर्छन्। तर तिनीहरुले त्यसो गरेर स्वयंलाई नै नष्ट गरिरहेका हुन्छन्।
पावललेयीकुराहरुकोबारेमाउनकासबैपत्रहरुमायस्तोलेख्छन्।उनकोपत्रहरुमाकेहीविषयहरुबुझ्नुगाह्रोपर्छ।कोहीमानिसहरुतीकुराहरुलाईभूलप्रकारलेव्याख्यागर्छन्।कोहीमानिसहरुअज्ञानीअनिविश्वासमादुर्वलछन्।तीमानिसहरुनैअन्यधर्मशास्त्रहरुपनिझूटोप्रकारलेव्याख्यागर्छन्।तरतिनीहरुलेत्यसोगरेरस्वयंलाईनैनष्टगरिरहेकाहुन्छन्।
2 Peter 3:16 Picture in Nepali