2 Chronicles 30:19 Image in Nepali
यसर्थ हिजकियाहले यो प्रार्थनामा यो भने, “परमप्रभु परमेश्वर, तपाईं असल हुनुहुन्छ। यी मानिसहरू साँच्चैनै तपाईंको आराधना उचित ढङ्गले गर्न चाहन्थे, तर तिनीहरूले व्यवस्थामा भने अनुसार स्वयंलाई शुद्ध पारेनन्। कृपया ती मानिसहरूलाई क्षमा गरिदिनु होस्। तपाईं परमेश्वर हुनुहुन्छ जसको आज्ञा हाम्रो पुर्खाहरू मान्थे। यदि कसैले महा-पवित्र स्थानको नियम अनुसार स्वयंलाई शुद्ध नपारेको भएता पनि क्षमा गरिदिनु होस्।”
यसर्थहिजकियाहलेयोप्रार्थनामायोभने,“परमप्रभुपरमेश्वर,तपाईंअसलहुनुहुन्छ।यीमानिसहरूसाँच्चैनैतपाईंकोआराधनाउचितढङ्गलेगर्नचाहन्थे,तरतिनीहरूलेव्यवस्थामाभनेअनुसारस्वयंलाईशुद्धपारेनन्।कृपयातीमानिसहरूलाईक्षमागरिदिनुहोस्।तपाईंपरमेश्वरहुनुहुन्छजसकोआज्ञाहाम्रोपुर्खाहरूमान्थे।यदिकसैलेमहा-पवित्रस्थानकोनियमअनुसारस्वयंलाईशुद्धनपारेकोभएतापनिक्षमागरिदिनुहोस्।”
2 Chronicles 30:19 Picture in Nepali