2 Chronicles 28:5 Image in Nepali

आहाजले पाप गरे, यसर्थ परमप्रभु तिनका परमेश्वरले अरामका राजालाई आहाजलाई परास्त गर्न दिनु भयो। अरामका राजा अनि तिनका सेनाले आहाजलाई परास्त गरे अनि यहूदाका अनेक मानिसहरूलाई बन्दी बनाए। अरामका राजाले ती बन्दीहरूलाई दमीशक शहरमा लगे। परमप्रभुले इस्राएलका राजा पेकहलाई पनि आहाजलाई परास्त गर्न दिनु भयो। पेकहका पिताको नाउँ रमल्याह थियो। पेकह अनि तिनका सेनाले यहूदाका 1,20,000 साहसी सैनिकहरूलाई एकै दिनमा मारे।

आहाजलेपापगरे,यसर्थपरमप्रभुतिनकापरमेश्वरलेअरामकाराजालाईआहाजलाईपरास्तगर्नदिनुभयो।अरामकाराजाअनितिनकासेनालेआहाजलाईपरास्तगरेअनियहूदाकाअनेकमानिसहरूलाईबन्दीबनाए।अरामकाराजालेतीबन्दीहरूलाईदमीशकशहरमालगे।परमप्रभुलेइस्राएलकाराजापेकहलाईपनिआहाजलाईपरास्तगर्नदिनुभयो।पेकहकापिताकोनाउँरमल्याहथियो।पेकहअनितिनकासेनालेयहूदाका1,20,000साहसीसैनिकहरूलाईएकैदिनमामारे।
Click consecutive words to select a phrase. Click again to deselect.

2 Chronicles 28:5 Picture in Nepali