2 Chronicles 2:3 Image in Nepali
त्यसपछि सुलेमानले हूरामलाई खबर पठाए। हूराम सोर शहरका राजा थिए। सुलेमानले भने, “तपाईंले मेरो पिता दाऊदलाई सहायता दिनु भए झैं मलाई सहायता दिनुहोस्। तपाईंले तिनलाई देवदार बृक्षका काठ पठाउनु भएको थियो जसमा कि तिनले आफैं बस्नका निम्ति एउटा राज भवन बनाउन सकून्।
त्यसपछिसुलेमानलेहूरामलाईखबरपठाए।हूरामसोरशहरकाराजाथिए।सुलेमानलेभने,“तपाईंलेमेरोपितादाऊदलाईसहायतादिनुभएझैंमलाईसहायतादिनुहोस्।तपाईंलेतिनलाईदेवदारबृक्षकाकाठपठाउनुभएकोथियोजसमाकितिनलेआफैंबस्नकानिम्तिएउटाराजभवनबनाउनसकून्।
2 Chronicles 2:3 Picture in Nepali