Mark 14:3 Image in Nepali

येशू बेथानियामा हुनुहुन्थ्यो। सिमोन कुष्ठरोगीको घरमा एउटा मेचमा उहाँ खाना खाँदै हुनुहुनथ्यो त्यसैबेला एउटी स्त्री उहाँकहाँ आई। त्यस स्त्रीले एउटा अति मूल्यावान सिंगमरमरको भुँडुल्को भरि अत्तरको सुग्न्ध भरेर ल्याएकी थिईन्। त्यो सुगन्ध शुद्ध जटामसीद्वारा तयार गरिएको थियो। त्यस पछि त्यस स्त्रीले जारको बिर्को खोली अनि येशूको शिरमा सुगन्ध खन्याइदिई।

येशूबेथानियामाहुनुहुन्थ्यो।सिमोनकुष्ठरोगीकोघरमाएउटामेचमाउहाँखानाखाँदैहुनुहुनथ्योत्यसैबेलाएउटीस्त्रीउहाँकहाँआई।त्यसस्त्रीलेएउटाअतिमूल्यावानसिंगमरमरकोभुँडुल्कोभरिअत्तरकोसुग्न्धभरेरल्याएकीथिईन्।त्योसुगन्धशुद्धजटामसीद्वारातयारगरिएकोथियो।त्यसपछित्यसस्त्रीलेजारकोबिर्कोखोलीअनियेशूकोशिरमासुगन्धखन्याइदिई।
Click consecutive words to select a phrase. Click again to deselect.

Mark 14:3 Picture in Nepali