2 Chronicles 3:1 Image in Nepali
सुलेमानले यरूशलेमको मोरीयाह पर्वतमा परमप्रभुको मन्दिर निर्माण गर्न शुरू गरे। मोरीयाह पर्वत त्यो स्थान हो जहाँ परमप्रभु दाऊद, सुलेमानका पिता कहाँ आउनु भएको थियो। सुलेमानले त्यस स्थानमा मन्दिर निर्माण गरे जुन स्थान दाऊदले तयार पारेका थिए। यो स्थान ढिकी भएको खलामा थियो जो यबूसी ओर्नानको थियो।
सुलेमानलेयरूशलेमकोमोरीयाहपर्वतमापरमप्रभुकोमन्दिरनिर्माणगर्नशुरूगरे।मोरीयाहपर्वतत्योस्थानहोजहाँपरमप्रभुदाऊद,सुलेमानकापिताकहाँआउनुभएकोथियो।सुलेमानलेत्यसस्थानमामन्दिरनिर्माणगरेजुनस्थानदाऊदलेतयारपारेकाथिए।योस्थानढिकीभएकोखलामाथियोजोयबूसीओर्नानकोथियो।
2 Chronicles 3:1 Picture in Nepali