Numbers 1:50 Image in Nepali
तर तिमीले लेवीहरूलाई करारको पवित्र पाल र यसका सबै वस्तुहरू हेरचाह गर्नुका निम्ति नियुक्त गर्यौ। तिनीहरूले पवित्र पाल र यसका सबै वस्तुहरू बोक्नु पर्छ। अनि तिनीहरूले पवित्र पालको सेवा गर्नुपर्छ र तिनीहरूले उनीहरूको छाउनी यसकै वरिपरि बनाउनु पर्छ।
तरतिमीलेलेवीहरूलाईकरारकोपवित्रपालरयसकासबैवस्तुहरूहेरचाहगर्नुकानिम्तिनियुक्तगर्यौ।तिनीहरूलेपवित्रपालरयसकासबैवस्तुहरूबोक्नुपर्छ।अनितिनीहरूलेपवित्रपालकोसेवागर्नुपर्छरतिनीहरूलेउनीहरूकोछाउनीयसकैवरिपरिबनाउनुपर्छ।
Numbers 1:50 Picture in Nepali