Micah 2
3 यसकारण परमप्रभु यी कुराहरु भन्नुहुन्छ, “हेर म तिमीहरुमाथि विपत्ति ल्याउने योजना बनाउँदैछु। तिमी आफ्नो सुरक्षा गर्न सक्दैनौ। तिनीले आफैंले आफैंलाई यो कष्टमा सहायता गर्न सक्दैनौ। किन? किनभने नराम्रो समय आउँदैछ।
4 त्यस समय मानिसहरु तिमीमाथि हाँस्नेछन्। तिम्रो बिषयमा बिलापको गीत तिनीहरुले गाउँनेछन्। अनि भन्नेछन्, ‘हामी नष्ट भयौं, परमप्रभुले हाम्रा मानिसहरुको जमीन खोसेर अरू मानिसहरुलाई दिनुभयो। हो उहाँले मेरो जमीन हाम्रो शत्रुहरुलाई बाँडिदिनु भयो।
5 जब त्यो भूमि परमप्रभुका मानिसहरुको सभामा चिठ्ठाहालेर बाँडिन्छ प्रतिनिधिको रुपमा सेवा गर्ने तिम्रो कोही हुनेछैन।”‘
3 Therefore thus saith the Lord; Behold, against this family do I devise an evil, from which ye shall not remove your necks; neither shall ye go haughtily: for this time is evil.
4 In that day shall one take up a parable against you, and lament with a doleful lamentation, and say, We be utterly spoiled: he hath changed the portion of my people: how hath he removed it from me! turning away he hath divided our fields.
5 Therefore thou shalt have none that shall cast a cord by lot in the congregation of the Lord.
Micah 2 in Tamil and English
3 यसकारण परमप्रभु यी कुराहरु भन्नुहुन्छ, “हेर म तिमीहरुमाथि विपत्ति ल्याउने योजना बनाउँदैछु। तिमी आफ्नो सुरक्षा गर्न सक्दैनौ। तिनीले आफैंले आफैंलाई यो कष्टमा सहायता गर्न सक्दैनौ। किन? किनभने नराम्रो समय आउँदैछ।
Therefore thus saith the Lord; Behold, against this family do I devise an evil, from which ye shall not remove your necks; neither shall ye go haughtily: for this time is evil.
4 त्यस समय मानिसहरु तिमीमाथि हाँस्नेछन्। तिम्रो बिषयमा बिलापको गीत तिनीहरुले गाउँनेछन्। अनि भन्नेछन्, ‘हामी नष्ट भयौं, परमप्रभुले हाम्रा मानिसहरुको जमीन खोसेर अरू मानिसहरुलाई दिनुभयो। हो उहाँले मेरो जमीन हाम्रो शत्रुहरुलाई बाँडिदिनु भयो।
In that day shall one take up a parable against you, and lament with a doleful lamentation, and say, We be utterly spoiled: he hath changed the portion of my people: how hath he removed it from me! turning away he hath divided our fields.
5 जब त्यो भूमि परमप्रभुका मानिसहरुको सभामा चिठ्ठाहालेर बाँडिन्छ प्रतिनिधिको रुपमा सेवा गर्ने तिम्रो कोही हुनेछैन।”‘
Therefore thou shalt have none that shall cast a cord by lot in the congregation of the Lord.