Matthew 20:30 Image in Nepali
बाटोको किनारमा दुइजना अन्धा मानिसहरू बसिरहेका थिए। ती अन्धाहरूले येशू त्यतैतिरबाट जाँदै गर्नु भएको कुरा सुने। अनि ती अन्धाहरू चिच्याए, “प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।”
बाटोकोकिनारमादुइजनाअन्धामानिसहरूबसिरहेकाथिए।तीअन्धाहरूलेयेशूत्यतैतिरबाटजाँदैगर्नुभएकोकुरासुने।अनितीअन्धाहरूचिच्याए,“प्रभु,दाऊदकापुत्र,हामीमाथिदयागर्नुहोस्।”
Matthew 20:30 Picture in Nepali