Luke 19:30 Image in Nepali

तिनीहरूलाई भन्नु भयो, “यहाँ जुन गाउँ तिनीहरूको सामुन्ने छ त्यहाँ जाऊ। जब शहरमा पस्न लागेका हुन्छौ त्यहाँ एउटा गधालाई बाँधिराखेको पाउनेछौ। त्यो गधामा पहिले कोही पनि चढेको छैन। गधाको लगाम फुकाल, अनि त्यसलाई मकहाँ लिएर आऊ।

तिनीहरूलाईभन्नुभयो,“यहाँजुनगाउँतिनीहरूकोसामुन्नेत्यहाँजाऊ।जबशहरमापस्नलागेकाहुन्छौत्यहाँएउटागधालाईबाँधिराखेकोपाउनेछौ।त्योगधामापहिलेकोहीपनिचढेकोछैन।गधाकोलगामफुकाल,अनित्यसलाईमकहाँलिएरआऊ।
Click consecutive words to select a phrase. Click again to deselect.

Luke 19:30 Picture in Nepali