Lamentations 2:4 Image in Nepali
परमप्रभुले आफ्ना शत्रुहरूले झैं आफ्नो धनुमा ताँदो चढाउनुभयो। उहाँले दाहिने हातले काँड तयार पार्नुभयो। उहाँले यहूदाका सबै राम्रा मानिसहरूलाई मार्नु भयो। परमप्रभुले उनको आफ्नो शत्रुलाई झैं हत्या गर्नुभयो। परमप्रभुले आफ्नो रिस सियोनको पालमाथि खनाउनु भयो।
परमप्रभुलेआफ्नाशत्रुहरूलेझैंआफ्नोधनुमाताँदोचढाउनुभयो।उहाँलेदाहिनेहातलेकाँडतयारपार्नुभयो।उहाँलेयहूदाकासबैराम्रामानिसहरूलाईमार्नुभयो।परमप्रभुलेउनकोआफ्नोशत्रुलाईझैंहत्यागर्नुभयो।परमप्रभुलेआफ्नोरिससियोनकोपालमाथिखनाउनुभयो।
Lamentations 2:4 Picture in Nepali