Daniel 1:20 Image in Nepali
राजाले यी चारजनासित सबै महत्वपूर्ण विषयमा सरसल्लाह लिए अनि तिनीहरूले आफ्नो ज्ञान र सुझबुझको प्रमाण दिए। राजाले देखे कि यी चारजना उनको राज्यका सबै ज्ञानी अनि जादुगरहरू भन्दा दश गुणा राम्रा छन्।
राजालेयीचारजनासितसबैमहत्वपूर्णविषयमासरसल्लाहलिएअनितिनीहरूलेआफ्नोज्ञानरसुझबुझकोप्रमाणदिए।राजालेदेखेकियीचारजनाउनकोराज्यकासबैज्ञानीअनिजादुगरहरूभन्दादशगुणाराम्राछन्।
Daniel 1:20 Picture in Nepali