Job 12

fullscreen1 तब अय्यूबले तिनीहरूलाई जवाफ दिएः

fullscreen2 “निःसन्देह तिमी सोच्छौ तिमी मात्र ज्ञानी पुरूष हौ तिमी सोच्छौ जब तिमी मर्छौ ज्ञान पनि तिमीसँगै जानेछ।

fullscreen3 तर मेरो मन तिम्रो जस्तै नै छ। तिमी जतिकै होशियारी म पनि छु। कसैले पनि यो सत्यलाई देख्न सक्छ।

fullscreen4 मेरो मित्रहरू म प्रति अब हाँसो उडाऊ। तिनीहरू भन्छन, ‘उसले परमेश्वरलाई प्रार्थना गर्यो अनि उसले आफ्नो जवाफ पायो त्यसैले यी सारा दुष्ट कुराहरू उमाथि आइलाग्यो।’ म एक असल मानिस हुँ, म निर्दोष छु। तर तिनीहरू अझ ममाथि हाँस्छन्।

fullscreen5 दुःखमा नपरेका मानिसहरू दुःखमा पर्नेहरूमाथि हाँस्छन। जब उसको खुट्टा चिप्लिन्छ तिनीहरू उसलाई तिरस्कार गर्न तत्पर रहेका हुन्छन्।

fullscreen6 तर चोरहरूको घरले तिनीहरूको टाउको दुःखाउदैन। मानिसहरू जसले परमेश्वरलाई क्रोधित पार्दछ ऊ शान्तिमा वस्दछ, अनि तिनीहरूको आफ्नो बल नै देवात हुन्।

fullscreen7 तर पशुहरूलाई सोध, तिनीहरूले तिमीहरूलाई सिकाउने छन्। अथवा हावामा उड्ने चराहरूलाई सोध, तिनीहरूले तिमीहरूलाई भन्नेछन्।

fullscreen8 अथवा पृथ्वीसँग बोल, त्यसले तिमीलाई भन्नेछ। अथवा समुद्रका माछाले तिनीहरूको ज्ञान तिमीलाई बताउनेछ।

fullscreen9 प्रत्येकले जान्दछ कि परमेश्वरले सारा कुराहरू बनाउनु भयो।

fullscreen10 प्रत्येक प्राणीहरू जो बाँच्दछन् अनि प्रत्येक मानिस जसको प्राण छ, सबै परमेश्वरकै शक्तिको अधीनमा छ।

fullscreen11 तर जसरी जिब्रोले भोजनको स्वाद लिए जस्तै, कानहरूले जसरी शब्दहरू सुनेर आनन्द लिए जस्तै हुन्छ र?

fullscreen12 हामी भन्छौ, ‘ज्ञान बूढापाकाहरूमा नै पाइन्छ लामो जीवनले बुद्धि ल्याउँछ।’

fullscreen13 तर ज्ञान र पराक्रम परमेश्वरको सम्पत्ति हो। राम्रो सल्लाह र बुद्धि उहाँकै हुन्।

fullscreen14 यदि परमेश्वरले कुनै कुरा भत्काउनु भयो भने मानिसहरूले यसलाई फेरि बनाउन सक्दैनन्। यदि परमेश्वरले कसैलाई कैदमा राख्नु भयो भने मानिसले त्यसलाई मुक्त पार्न? सक्दैनन्।

fullscreen15 यदि परमेश्वरले वर्षा रोकिदिनु भयो भने पृथ्वी सूख्खा हुनेछ। यदि परमेश्वरले वर्षालाई छोडिदिनु भयो भने त्यसले पृथ्वीमा बाढी ल्याउनेछ।

fullscreen16 परमेश्वर शक्तिशाली हुनुहुन्छ र सधैं जित्नु हुन्छ। एकजना जसले भुल गर्छ अनि एकजना जसले उसलाई धोका दिन्छ दुवै परमेश्वर कै हुन्।

fullscreen17 परमेश्वरले सल्लाहकार र उसको ज्ञान खोस्नुहुन्छ अनि मुखियाहरूलाई मूर्ख बनाउनु हुन्छ।

fullscreen18 राजाहरूले मानिसहरूलाई कैदमा राख्छन तर परमेश्वरले तिनीहरूलाई छुटकारा दिनुहुन्छ अनि तिनीहरूलाई शक्तिशाली बनाउनु हुन्छ।

fullscreen19 उहाँले पूजाहारीहरू आफ्नो कब्जामा राख्नुहुन्छ अनि ज-जसले आफैंलाई सुरक्षित देख्छन तिनीहरूलाई पराजित पार्नुहुन्छ।

fullscreen20 परमेश्वरले विश्वासी सल्लाहकारहरूलाई चुप पार्नुहुन्छ। उहाँले बूढापाकाहरूको ज्ञान खोसी लैजानुहुन्छ।

fullscreen21 परमेश्वरले मुखियाहरूलाई महत्वहीन बनाउनु हुन्छ। उहाँले शासकहरूको शक्ति खोसेर लैजानु हुन्छ।

1 And Job answered and said,

2 No doubt but ye are the people, and wisdom shall die with you.

3 But I have understanding as well as you; I am not inferior to you: yea, who knoweth not such things as these?

4 I am as one mocked of his neighbour, who calleth upon God, and he answereth him: the just upright man is laughed to scorn.

5 He that is ready to slip with his feet is as a lamp despised in the thought of him that is at ease.

6 The tabernacles of robbers prosper, and they that provoke God are secure; into whose hand God bringeth abundantly.

7 But ask now the beasts, and they shall teach thee; and the fowls of the air, and they shall tell thee:

8 Or speak to the earth, and it shall teach thee: and the fishes of the sea shall declare unto thee.

9 Who knoweth not in all these that the hand of the Lord hath wrought this?

10 In whose hand is the soul of every living thing, and the breath of all mankind.

11 Doth not the ear try words? and the mouth taste his meat?

12 With the ancient is wisdom; and in length of days understanding.

13 With him is wisdom and strength, he hath counsel and understanding.

14 Behold, he breaketh down, and it cannot be built again: he shutteth up a man, and there can be no opening.

15 Behold, he withholdeth the waters, and they dry up: also he sendeth them out, and they overturn the earth.

16 With him is strength and wisdom: the deceived and the deceiver are his.

17 He leadeth counsellers away spoiled, and maketh the judges fools.

18 He looseth the bond of kings, and girdeth their loins with a girdle.

19 He leadeth princes away spoiled, and overthroweth the mighty.

20 He removeth away the speech of the trusty, and taketh away the understanding of the aged.

21 He poureth contempt upon princes, and weakeneth the strength of the mighty.

Job 12 in Tamil and English

1 तब अय्यूबले तिनीहरूलाई जवाफ दिएः
And Job answered and said,

2 “निःसन्देह तिमी सोच्छौ तिमी मात्र ज्ञानी पुरूष हौ तिमी सोच्छौ जब तिमी मर्छौ ज्ञान पनि तिमीसँगै जानेछ।
No doubt but ye are the people, and wisdom shall die with you.

3 तर मेरो मन तिम्रो जस्तै नै छ। तिमी जतिकै होशियारी म पनि छु। कसैले पनि यो सत्यलाई देख्न सक्छ।
But I have understanding as well as you; I am not inferior to you: yea, who knoweth not such things as these?

4 मेरो मित्रहरू म प्रति अब हाँसो उडाऊ। तिनीहरू भन्छन, ‘उसले परमेश्वरलाई प्रार्थना गर्यो अनि उसले आफ्नो जवाफ पायो त्यसैले यी सारा दुष्ट कुराहरू उमाथि आइलाग्यो।’ म एक असल मानिस हुँ, म निर्दोष छु। तर तिनीहरू अझ ममाथि हाँस्छन्।
I am as one mocked of his neighbour, who calleth upon God, and he answereth him: the just upright man is laughed to scorn.

5 दुःखमा नपरेका मानिसहरू दुःखमा पर्नेहरूमाथि हाँस्छन। जब उसको खुट्टा चिप्लिन्छ तिनीहरू उसलाई तिरस्कार गर्न तत्पर रहेका हुन्छन्।
He that is ready to slip with his feet is as a lamp despised in the thought of him that is at ease.

6 तर चोरहरूको घरले तिनीहरूको टाउको दुःखाउदैन। मानिसहरू जसले परमेश्वरलाई क्रोधित पार्दछ ऊ शान्तिमा वस्दछ, अनि तिनीहरूको आफ्नो बल नै देवात हुन्।
The tabernacles of robbers prosper, and they that provoke God are secure; into whose hand God bringeth abundantly.

7 तर पशुहरूलाई सोध, तिनीहरूले तिमीहरूलाई सिकाउने छन्। अथवा हावामा उड्ने चराहरूलाई सोध, तिनीहरूले तिमीहरूलाई भन्नेछन्।
But ask now the beasts, and they shall teach thee; and the fowls of the air, and they shall tell thee:

8 अथवा पृथ्वीसँग बोल, त्यसले तिमीलाई भन्नेछ। अथवा समुद्रका माछाले तिनीहरूको ज्ञान तिमीलाई बताउनेछ।
Or speak to the earth, and it shall teach thee: and the fishes of the sea shall declare unto thee.

9 प्रत्येकले जान्दछ कि परमेश्वरले सारा कुराहरू बनाउनु भयो।
Who knoweth not in all these that the hand of the Lord hath wrought this?

10 प्रत्येक प्राणीहरू जो बाँच्दछन् अनि प्रत्येक मानिस जसको प्राण छ, सबै परमेश्वरकै शक्तिको अधीनमा छ।
In whose hand is the soul of every living thing, and the breath of all mankind.

11 तर जसरी जिब्रोले भोजनको स्वाद लिए जस्तै, कानहरूले जसरी शब्दहरू सुनेर आनन्द लिए जस्तै हुन्छ र?
Doth not the ear try words? and the mouth taste his meat?

12 हामी भन्छौ, ‘ज्ञान बूढापाकाहरूमा नै पाइन्छ लामो जीवनले बुद्धि ल्याउँछ।’
With the ancient is wisdom; and in length of days understanding.

13 तर ज्ञान र पराक्रम परमेश्वरको सम्पत्ति हो। राम्रो सल्लाह र बुद्धि उहाँकै हुन्।
With him is wisdom and strength, he hath counsel and understanding.

14 यदि परमेश्वरले कुनै कुरा भत्काउनु भयो भने मानिसहरूले यसलाई फेरि बनाउन सक्दैनन्। यदि परमेश्वरले कसैलाई कैदमा राख्नु भयो भने मानिसले त्यसलाई मुक्त पार्न? सक्दैनन्।
Behold, he breaketh down, and it cannot be built again: he shutteth up a man, and there can be no opening.

15 यदि परमेश्वरले वर्षा रोकिदिनु भयो भने पृथ्वी सूख्खा हुनेछ। यदि परमेश्वरले वर्षालाई छोडिदिनु भयो भने त्यसले पृथ्वीमा बाढी ल्याउनेछ।
Behold, he withholdeth the waters, and they dry up: also he sendeth them out, and they overturn the earth.

16 परमेश्वर शक्तिशाली हुनुहुन्छ र सधैं जित्नु हुन्छ। एकजना जसले भुल गर्छ अनि एकजना जसले उसलाई धोका दिन्छ दुवै परमेश्वर कै हुन्।
With him is strength and wisdom: the deceived and the deceiver are his.

17 परमेश्वरले सल्लाहकार र उसको ज्ञान खोस्नुहुन्छ अनि मुखियाहरूलाई मूर्ख बनाउनु हुन्छ।
He leadeth counsellers away spoiled, and maketh the judges fools.

18 राजाहरूले मानिसहरूलाई कैदमा राख्छन तर परमेश्वरले तिनीहरूलाई छुटकारा दिनुहुन्छ अनि तिनीहरूलाई शक्तिशाली बनाउनु हुन्छ।
He looseth the bond of kings, and girdeth their loins with a girdle.

19 उहाँले पूजाहारीहरू आफ्नो कब्जामा राख्नुहुन्छ अनि ज-जसले आफैंलाई सुरक्षित देख्छन तिनीहरूलाई पराजित पार्नुहुन्छ।
He leadeth princes away spoiled, and overthroweth the mighty.

20 परमेश्वरले विश्वासी सल्लाहकारहरूलाई चुप पार्नुहुन्छ। उहाँले बूढापाकाहरूको ज्ञान खोसी लैजानुहुन्छ।
He removeth away the speech of the trusty, and taketh away the understanding of the aged.

21 परमेश्वरले मुखियाहरूलाई महत्वहीन बनाउनु हुन्छ। उहाँले शासकहरूको शक्ति खोसेर लैजानु हुन्छ।
He poureth contempt upon princes, and weakeneth the strength of the mighty.