Isaiah 43:9 Image in Nepali

सबै मानिसहरू र जाति-जातिहरू राष्ट्र एकैसाथ भेला हुनुपर्छ। हुन सक्छ तिनीहरूका झूटा देवताहरू मध्ये एकजनाले प्रारम्भमा के भएको थियो बताउन चाहन्छ। तिनीहरूले आफ्ना कुरालाई प्रमाणित पार्नलाई साक्षीहरू पनि ल्याउनु पर्छ। साक्षीहरूले साँचो कुरा बोल्नु पर्छ। तब तिनीहरू ठीक रहेछन् भन्ने साबित हुनेछ।

सबैमानिसहरूजाति-जातिहरूराष्ट्रएकैसाथभेलाहुनुपर्छ।हुनसक्छतिनीहरूकाझूटादेवताहरूमध्येएकजनालेप्रारम्भमाकेभएकोथियोबताउनचाहन्छ।तिनीहरूलेआफ्नाकुरालाईप्रमाणितपार्नलाईसाक्षीहरूपनिल्याउनुपर्छ।साक्षीहरूलेसाँचोकुराबोल्नुपर्छ।तबतिनीहरूठीकरहेछन्भन्नेसाबितहुनेछ।
Click consecutive words to select a phrase. Click again to deselect.

Isaiah 43:9 Picture in Nepali