Matthew 16:21 Image in Nepali

त्यसै बेलादेखि यसो येशूले आफ्ना चेलाहरूलाई आफू यरूशलेम जान पर्नेछ भनेर प्रष्ट पार्न थाल्नुभयो। अनि यहूदीहरूका अग्रज प्रमुखहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाका शास्त्रीहरूले उहाँलाई धेरै यातना दिनेछन्। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो कि उहाँलाई मारिनु नै पर्नेछ। अनि उहाँ तेस्रो दिनमा मृत्युबाट बौरी उठनु हुनेछ।

त्यसैबेलादेखियसोयेशूलेआफ्नाचेलाहरूलाईआफूयरूशलेमजानपर्नेछभनेरप्रष्टपार्नथाल्नुभयो।अनियहूदीहरूकाअग्रजप्रमुखहरू,मुख्यपूजाहारीहरूअनिव्यवस्थाकाशास्त्रीहरूलेउहाँलाईधेरैयातनादिनेछन्।येशूलेआफ्नाचेलाहरूलाईभन्नुभयोकिउहाँलाईमारिनुनैपर्नेछ।अनिउहाँतेस्रोदिनमामृत्युबाटबौरीउठनुहुनेछ।
Click consecutive words to select a phrase. Click again to deselect.

Matthew 16:21 Picture in Nepali