Titus 2:5 Image in Nepali
तिनीहरूलाई बुद्धिमानी र पवित्र हुन, आफ्नो घरको ख्याल राख्नु, आफ्ना पतिहरू प्रति दयालु अनि आज्ञकारी हुनु भनी सिकाउनै पर्छ। यस्तो स्थितिमा परमेश्वरले हामीलाई दिनु भएको शिक्षाको बारेमा कुनै आलोचना हुने छैन।
तिनीहरूलाईबुद्धिमानीरपवित्रहुन,आफ्नोघरकोख्यालराख्नु,आफ्नापतिहरूप्रतिदयालुअनिआज्ञकारीहुनुभनीसिकाउनैपर्छ।यस्तोस्थितिमापरमेश्वरलेहामीलाईदिनुभएकोशिक्षाकोबारेमाकुनैआलोचनाहुनेछैन।
Titus 2:5 Picture in Nepali