Romans 4:16 Image in Nepali
यसकारण परमेश्वरको विश्वास प्रतिज्ञाको फल हो। त्यसैले परमेश्वरको प्रतिज्ञा सित्तैको उपहार जस्तै पाउन सकिन्छ। अनि यदि प्रतिज्ञा सित्तैको उपहार भए, अब्राहामका विश्वास हुने सबै मानिसहरूले त्यो वचन पाउन सक्छन्। यो प्रतिज्ञा ती मानिसहरूका लागि मात्र होइन जो मोशाको व्यवस्थाको अधीनमा छन्। प्रतिज्ञा सबैको निम्ति हो जो अब्राहाम जस्तै विश्वासी थिए। अब्राहाम हामी सबैका पिता हुन्।
यसकारणपरमेश्वरकोविश्वासप्रतिज्ञाकोफलहो।त्यसैलेपरमेश्वरकोप्रतिज्ञासित्तैकोउपहारजस्तैपाउनसकिन्छ।अनियदिप्रतिज्ञासित्तैकोउपहारभए,अब्राहामकाविश्वासहुनेसबैमानिसहरूलेत्योवचनपाउनसक्छन्।योप्रतिज्ञातीमानिसहरूकालागिमात्रहोइनजोमोशाकोव्यवस्थाकोअधीनमाछन्।प्रतिज्ञासबैकोनिम्तिहोजोअब्राहामजस्तैविश्वासीथिए।अब्राहामहामीसबैकापिताहुन्।
Romans 4:16 Picture in Nepali