Judges 7:13 Image in Nepali
गिदोन शत्रुको छाउनीमा आए अनि एकजना मानिसले कुरा गरेको तिनले सुने। त्यो मानिसले उसको साथीलाई उसले देखेको सपनाको कुरा भन्दै थियो। त्यो मानिसले भन्दै थियो, “एउटा जौंका रोटी मिद्यानका मानिसहरूको छाउनीमा पल्टँदै आएको मैले सपनामा देखें। त्यो रोटी यति जोडले ठोक्कियो कि पाल नै पल्टियो अनि समतल भयो।”
गिदोनशत्रुकोछाउनीमाआएअनिएकजनामानिसलेकुरागरेकोतिनलेसुने।त्योमानिसलेउसकोसाथीलाईउसलेदेखेकोसपनाकोकुराभन्दैथियो।त्योमानिसलेभन्दैथियो,“एउटाजौंकारोटीमिद्यानकामानिसहरूकोछाउनीमापल्टँदैआएकोमैलेसपनामादेखें।त्योरोटीयतिजोडलेठोक्कियोकिपालनैपल्टियोअनिसमतलभयो।”
Judges 7:13 Picture in Nepali