Bible

Joel 2:17 Image in Nepali

पूजाहारीहरु, परमप्रभुका सेवकहरु मन्दिरको दलान वेदीको बिचमा रहुन्। तिनीहरुले भनुन्, “हे परमप्रभु तपाईका मानिहरुलाई दया देखाउनुहोस्। तुपाईंका मानिसलाई लज्जित हुन नदिनु होस्। तिनीहरुलाई राष्ट्रहरुको बिचमा हाँसोको पात्र नबनाउनु होस्। तपाँईंले अन्य देशहरुलाई हाँस्दै भन्ने अवसर नदिनुहोस्, तिनीहरुका परमेश्वर कहाँ हुनुहुन्छ?”

पूजाहारीहरु,परमप्रभुकासेवकहरुमन्दिरकोदलानवेदीकोबिचमारहुन्।तिनीहरुलेभनुन्,“हेपरमप्रभुतपाईकामानिहरुलाईदयादेखाउनुहोस्।तुपाईंकामानिसलाईलज्जितहुननदिनुहोस्।तिनीहरुलाईराष्ट्रहरुकोबिचमाहाँसोकोपात्रनबनाउनुहोस्।तपाँईंलेअन्यदेशहरुलाईहाँस्दैभन्नेअवसरनदिनुहोस्,तिनीहरुकापरमेश्वरकहाँहुनुहुन्छ?”
Click consecutive words to select a phrase. Click again to deselect.

Joel 2:17 Picture in Nepali