Hebrews 9:4 Image in Nepali
त्यस ठाउँमा सुनको सामदान र सुनको मोहोरिएको करारको सन्दूक थियो। सन्दूकभित्र मन्न राखेको सुनको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिला-पाटीहरू थिए। जसमा पुरानो करारको दश आज्ञा कुँदिएका थिए।
त्यसठाउँमासुनकोसामदानरसुनकोमोहोरिएकोकरारकोसन्दूकथियो।सन्दूकभित्रमन्नराखेकोसुनकोभाँडो,कोपिलालागेकोहारूनकोलौरोरकरारकाशिला-पाटीहरूथिए।जसमापुरानोकरारकोदशआज्ञाकुँदिएकाथिए।
Hebrews 9:4 Picture in Nepali