Bible

Deuteronomy 14:21 Image in Nepali

“यदि कुनै पशु आफैं मरेको भए, त्यो तिमीहरूले खानु हुँदैन। त्यो मृत पशु तिमीहरूको शहरमा बस्ने कुनै विदेशीलाई देऊ, उसले त्यो खान सक्छ। अथवा तिमीहरूले त्यस मृत पशु विदेशीलाई बेच्न सक्छौ, तर तिमीहरूले खानु हुँदैन। किन? किनभने तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरका विशेष मानिसहरू हौ।“बाख्राको पाठो त्यसकै माऊको दूधमा नपकाऊ।

“यदिकुनैपशुआफैंमरेकोभए,त्योतिमीहरूलेखानुहुँदैन।त्योमृतपशुतिमीहरूकोशहरमाबस्नेकुनैविदेशीलाईदेऊ,उसलेत्योखानसक्छ।अथवातिमीहरूलेत्यसमृतपशुविदेशीलाईबेच्नसक्छौ,तरतिमीहरूलेखानुहुँदैन।किन?किनभनेतिमीहरूपरमप्रभुतिमीहरूकापरमेश्वरकाविशेषमानिसहरूहौ।“बाख्राकोपाठोत्यसकैमाऊकोदूधमानपकाऊ।
Click consecutive words to select a phrase. Click again to deselect.

Deuteronomy 14:21 Picture in Nepali