Bible

Acts 28:8 Image in Nepali

पब्लियसको बाबु बिमार थिए। उनी ज्वरो र रगत मासीले थलो परेका थिए। तर पावल उनीकहाँ गए अनि प्रार्थना गरे। प्रार्थना पछि उनले आफ्नो हातहरू उनीमाथि राखीदिए र निको पारे।

पब्लियसकोबाबुबिमारथिए।उनीज्वरोरगतमासीलेथलोपरेकाथिए।तरपावलउनीकहाँगएअनिप्रार्थनागरे।प्रार्थनापछिउनलेआफ्नोहातहरूउनीमाथिराखीदिएनिकोपारे।
Click consecutive words to select a phrase. Click again to deselect.

Acts 28:8 Picture in Nepali