Acts 15:7 Image in Nepali
यस विशयमा त्यहाँ लामो र्तक सभा बस्यो। पत्रुस उभिए अनि भने, “मेरा दाज्यु भाइहरू! प्रारम्भिक दिनहरूमा के भयो तपाईंहरू राम्रोसंग जान्नु हुन्छ। परमेश्वरले तपाईहरू माझबाट नै उहाँको सुसमाचारको संदेश गैर-यहूदीहरूलाई प्रचार गर्नलाई मलाई छान्नु भयो। तिनीहरूले मबाट सुसमाचार सुने अनि विश्वास गरे।
यसविशयमात्यहाँलामोर्तकसभाबस्यो।पत्रुसउभिएअनिभने,“मेरादाज्युभाइहरू!प्रारम्भिकदिनहरूमाकेभयोतपाईंहरूराम्रोसंगजान्नुहुन्छ।परमेश्वरलेतपाईहरूमाझबाटनैउहाँकोसुसमाचारकोसंदेशगैर-यहूदीहरूलाईप्रचारगर्नलाईमलाईछान्नुभयो।तिनीहरूलेमबाटसुसमाचारसुनेअनिविश्वासगरे।
Acts 15:7 Picture in Nepali