Bible

2 Chronicles 5:12 Image in Nepali

लेवी गायकहरू वेदीका पूर्वतर्फ उभीए। आसाप, हेमान अनि यदूतूनका सबै गायक समूहहरू त्यहां थिए। तिनीहरूका छोरा अनि आफन्तहरू पनि त्यहाँ थिए। ती लेवी गायकहरू सेतो मलमलका पोशाकमा थिए। तिनीहरू सित झ्याम्टा, वीणा र सारङ्गीहरू थिए। त्यहाँ 120 पूजाहारीहरू ती लेवी गायकहरू साथ थिए। ती 120 पूजाहारीहरूले तुरही बजाए।

लेवीगायकहरूवेदीकापूर्वतर्फउभीए।आसाप,हेमानअनियदूतूनकासबैगायकसमूहहरूत्यहांथिए।तिनीहरूकाछोराअनिआफन्तहरूपनित्यहाँथिए।तीलेवीगायकहरूसेतोमलमलकापोशाकमाथिए।तिनीहरूसितझ्याम्टा,वीणासारङ्गीहरूथिए।त्यहाँ120पूजाहारीहरूतीलेवीगायकहरूसाथथिए।ती120पूजाहारीहरूलेतुरहीबजाए।
Click consecutive words to select a phrase. Click again to deselect.

2 Chronicles 5:12 Picture in Nepali