2 Chronicles 30:22 Image in Nepali
राजा हिजकियाहले ती सबै लेवीहरूलाई उत्साह दिए जसले परमप्रभुको सेवा कसरी गर्नु पर्छ सो राम्रोसित जान्दथे। मानिसहरूले त्यो उत्सव सात दिनसम्म मनाए अनि मेलबलि अर्पण गरे। तिनीहरूले तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरलाई धन्यवाद चढाए अनि स्तुति गरे।
राजाहिजकियाहलेतीसबैलेवीहरूलाईउत्साहदिएजसलेपरमप्रभुकोसेवाकसरीगर्नुपर्छसोराम्रोसितजान्दथे।मानिसहरूलेत्योउत्सवसातदिनसम्ममनाएअनिमेलबलिअर्पणगरे।तिनीहरूलेतिनीहरूकापुर्खाहरूकापरमप्रभुपरमेश्वरलाईधन्यवादचढाएअनिस्तुतिगरे।
2 Chronicles 30:22 Picture in Nepali