Bible

2 Chronicles 30:1 Image in Nepali

राजा हिजकियाहले इस्राएल अनि यहूदाका समस्त मानिसहरूलाई खबर पठाए। तिनले एप्रैम अनि मनश्शेका मानिसहरूलाई पनि पत्रहरू लेखे। हिजकियाहले ती सबै मानिसहरूलाई परमप्रभुको मन्दिरमा यरूशलेम आउनु भनी निमन्त्रण गरे, ताकि परमप्रभु इस्राएलका परमेश्वरका निम्ति तिनीहरू सबैले निस्तार चाड मनाउन सकून्।

राजाहिजकियाहलेइस्राएलअनियहूदाकासमस्तमानिसहरूलाईखबरपठाए।तिनलेएप्रैमअनिमनश्शेकामानिसहरूलाईपनिपत्रहरूलेखे।हिजकियाहलेतीसबैमानिसहरूलाईपरमप्रभुकोमन्दिरमायरूशलेमआउनुभनीनिमन्त्रणगरे,ताकिपरमप्रभुइस्राएलकापरमेश्वरकानिम्तितिनीहरूसबैलेनिस्तारचाडमनाउनसकून्।
Click consecutive words to select a phrase. Click again to deselect.

2 Chronicles 30:1 Picture in Nepali