Base Word
עָנַג
Short Definitionto be soft or pliable, i.e., (figuratively) effeminate or luxurious
Long Definitionto be soft, be delicate, be dainty
Derivationa primitive root
International Phonetic Alphabetʕɔːˈn̪ɑɡ
IPA modʕɑːˈnɑɡ
Syllableʿānag
Dictionaw-NAHɡ
Diction Modah-NAHɡ
Usagedelicate(-ness), (have) delight (self), sport self
Part of speechv

Deuteronomy 28:56
“अति कोमल र दयालु स्त्री जसले आफ्नो कोमलताको कारण भूइँमा पैताला राखेकी छैनन्, ऊ पनि आफ्नो पति र नानीहरू प्रति निष्ठूरी हुन्छे।

Job 22:26
तब सर्वशक्तिमान परमेश्वरमा तिमी आनन्दित हुन सक्छौ। तब तिमी परमेश्वरलाई माथि हेर्नैछौ।

Job 27:10
त्यस मानिसले सर्वशक्तिमान परमेश्वरसंग कुरागर्दै आनन्द लिन सक्नुपर्थ्यो। त्यस मानिसले सदा नै परमेश्वरलाई प्रार्थना गर्नुपर्थ्यो।

Psalm 37:4
आनन्दसित परमप्रभुको सेवा गर अनि उहाँले तिमीहरूलाई तिमीले चाहको कुराहरू दिनुहुनेछ।

Psalm 37:11
नम्र मानिसहरूले परमेश्वरको वचन अनुसार जमीन पाउने छन् अनि तिनीहरूले प्रचूर उन्नति र आनन्द उपभोग गर्नेछन्।

Isaiah 55:2
किन? तिमीहरू त्यस्तो चीजहरूमा पैसा बर्बाद गर्छौ जुन खास भोजन नै होइन? किन तिमीहरू त्यस्ता व्यर्थका कामहरू गर्छै जसले तिमीहरूलाई सन्तुष्टी दिँदैन? एकदमै ध्यान दिएर मेरा कुरा सुन अनि तिमीहरूले राम्रा भोजन खान पाउनेछौ। तिमीहरूले त्यस्तो राम्रा खाना खानेछौ जसले तिम्रो आत्मा तृप्त पार्नेछ।

Isaiah 57:4
तिमीहरू पापी र झूटो बेस्ने नानीहरू हौ। तिमीहरूले मसँग ठट्टा गर्यौ। तिमीहरूले आफ्नो अनुहार मदेखि अर्कोतिर फर्कायो। तिमीहरूले जिब्रो देखाउँदै मलाई खिसी गर्यौ। तिमीहरू विप्लवीका नानीहरू हौ।

Isaiah 58:14
त्यसपछि तिमीहरूले परमप्रभुलाई दयाको लागि बिन्ती गर्न सक्छौ। अनि उहाँले तिमीहरूलाई पृथ्वीमाथि अल्गो ठाउँहरूमा लैजानु हुनेछ। अनि उहाँले तिमीहरूलाई ती सबै चीजहरू दिनुहुनेछ जुन तिम्रो पुर्खा याकूबका थिए।परमप्रभु आफैले ती कुराहरू भन्नुभयो।

Isaiah 66:11
किन? तिमीहरूले दया प्राप्त गर्नेछौ जसरी स्तनबाट दूध आउँदछ। त्यस “दूध”ले तिमीहरूलाई सन्तुष्ट प्रदान गर्नेछ। तिमीहरूले दूध पिउनेछौ, अनि तिमीहरूले साँचो रूपमा यरूशलेमको महिमाको आनन्द उठाउनेछौ।

Jeremiah 6:2
सियोनकी छोरी! तिमी हरियो मैदान जस्तै सुन्दरी छौ।

Occurences : 10

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்