Revelation 8:13 Image in Nepali
जब म हेर्दै थिँए मैले माथि आकाशमा गरुड उडिरहेको आवाज सुनें। त्यो गरुडले ठूलो स्वरमा भन्यो, “कष्ट, कष्ट, मानिसहरुलाई जो पृथ्वीमा बस्छन्, तिनीहरुलाई कष्ट, कष्ट होस्। त्यो कष्ट बाँकी रहेका अन्य तीन स्वर्गदूतहरुले तुरही बजाएको आवाज सुने पछि शुरु हुनेछ।”
जबमहेर्दैथिँएमैलेमाथिआकाशमागरुडउडिरहेकोआवाजसुनें।त्योगरुडलेठूलोस्वरमाभन्यो,“कष्ट,कष्ट,मानिसहरुलाईजोपृथ्वीमाबस्छन्,तिनीहरुलाईकष्ट,कष्टहोस्।त्योकष्टबाँकीरहेकाअन्यतीनस्वर्गदूतहरुलेतुरहीबजाएकोआवाजसुनेपछिशुरुहुनेछ।”
Revelation 8:13 Picture in Nepali