Bible

Psalm 120 - WEB (Nepali)

1 > In my distress, I cried to Yahweh. He answered me.म संकटमा थिएँ, मैले परमप्रभुको सहायता मागें। अनि उहाँले मलाई बचाउनु भयो!

2 Deliver my soul, Yahweh, from lying lips, From a deceitful tongue.हे परमप्रभु, मलाई ती मानिसहरूबाट जोगाउनु होस् जसले मेरो बारेमा झूटो बोले ती मानिसहरूले भनेका कुराहरू सत्य थिएनन्।

3 What will be given to you, and what will be done more to you, You deceitful tongue?झूटो बोल्नहरु, तिमीहरूले के पाउँछौं भनेर सोच्यौ? जान्दछौ तिमीहरू आफ्नो झूटो कुराहरूबाट के पाउँछौ।

4 Sharp arrows of the mighty, With coals of juniper.सैनिकको तीखो बाणले र तातो कोइलाहरूले दण्ड दिनेछ।

5 Woe is me, that I live in Meshech, That I dwell among the tents of Kedar!तिमी झूटा मानिसहरू, मोशा छेउमा बसिरहेका जस्तै यो केदारको पालहरूभित्र बसिरहेका छौ।

6 My soul has had her dwelling too long With him who hates peace.म शान्ति घृणा गर्ने मानिसहरूसँग धेरै समय सम्म बसें।

7 I am for peace, But when I speak, they are for war.मैले भने म शान्ति चाहन्छु, यसकारण तिनीहरूले युद्ध चाहे।

Nepali Bible