Proverbs 6

fullscreen12 एक दुष्ट अनि नीच मानिस जहाँ गएता पनि झूटो बोल्छ अनि

fullscreen13 उसले मानिसहरूलाई छक्याउँन आँखा झिम्क्याउँछ खुट्टा हल्लाएर तथा हातको औली द्वारा इशारा गर्छ।

fullscreen14 उसको विचार छलपूर्ण हुन्छ, उसले खराब योजनाहरू बनाउँछ, उसले सबै समयमा तर्क गर्छ।

fullscreen15 तर अचानक बिपदले उसलाई आघात पार्छ, उसलाई चोट लाग्छ अनि यस चोटबाट ऊ निको हुने छैन।

12 A naughty person, a wicked man, walketh with a froward mouth.

13 He winketh with his eyes, he speaketh with his feet, he teacheth with his fingers;

14 Frowardness is in his heart, he deviseth mischief continually; he soweth discord.

15 Therefore shall his calamity come suddenly; suddenly shall he be broken without remedy.

Proverbs 6 in Tamil and English

12 एक दुष्ट अनि नीच मानिस जहाँ गएता पनि झूटो बोल्छ अनि
A naughty person, a wicked man, walketh with a froward mouth.

13 उसले मानिसहरूलाई छक्याउँन आँखा झिम्क्याउँछ खुट्टा हल्लाएर तथा हातको औली द्वारा इशारा गर्छ।
He winketh with his eyes, he speaketh with his feet, he teacheth with his fingers;

14 उसको विचार छलपूर्ण हुन्छ, उसले खराब योजनाहरू बनाउँछ, उसले सबै समयमा तर्क गर्छ।
Frowardness is in his heart, he deviseth mischief continually; he soweth discord.

15 तर अचानक बिपदले उसलाई आघात पार्छ, उसलाई चोट लाग्छ अनि यस चोटबाट ऊ निको हुने छैन।
Therefore shall his calamity come suddenly; suddenly shall he be broken without remedy.