Proverbs 6

fullscreen1 हे मेरो छोरो! यदि तिमी छिमेकीको ऋणको लागि जमानी बसेको भए अथवा त्यसले आफ्नो ऋण तिर्न नसकेकोमा आफूले तिर्ने वचन दिएको भए,

fullscreen2 तिमी तब जालमा फँस्यौ, तिमी आफ्नै प्रतिज्ञामा आफैं पक्राउ पर्यौ।

fullscreen3 तिमी तिम्रै छिमेकीको नियन्त्रणमा पर्यौ, यसकारण फेरि पनि जाऊ अनि तिम्रो छिमेकिसंग क्षमा माग।

fullscreen4 अलिकति समय पनि नपर्ख अथवा नसुत।

fullscreen5 मृग एउटा सिकारीबाट भागे झैं अथवा त्यो एउटा चरा जालबाट उम्के झैं तिमी आफैंलाई रक्षा गर।

1 My son, if thou be surety for thy friend, if thou hast stricken thy hand with a stranger,

2 Thou art snared with the words of thy mouth, thou art taken with the words of thy mouth.

3 Do this now, my son, and deliver thyself, when thou art come into the hand of thy friend; go, humble thyself, and make sure thy friend.

4 Give not sleep to thine eyes, nor slumber to thine eyelids.

5 Deliver thyself as a roe from the hand of the hunter, and as a bird from the hand of the fowler.

Proverbs 6 in Tamil and English

1 हे मेरो छोरो! यदि तिमी छिमेकीको ऋणको लागि जमानी बसेको भए अथवा त्यसले आफ्नो ऋण तिर्न नसकेकोमा आफूले तिर्ने वचन दिएको भए,
My son, if thou be surety for thy friend, if thou hast stricken thy hand with a stranger,

2 तिमी तब जालमा फँस्यौ, तिमी आफ्नै प्रतिज्ञामा आफैं पक्राउ पर्यौ।
Thou art snared with the words of thy mouth, thou art taken with the words of thy mouth.

3 तिमी तिम्रै छिमेकीको नियन्त्रणमा पर्यौ, यसकारण फेरि पनि जाऊ अनि तिम्रो छिमेकिसंग क्षमा माग।
Do this now, my son, and deliver thyself, when thou art come into the hand of thy friend; go, humble thyself, and make sure thy friend.

4 अलिकति समय पनि नपर्ख अथवा नसुत।
Give not sleep to thine eyes, nor slumber to thine eyelids.

5 मृग एउटा सिकारीबाट भागे झैं अथवा त्यो एउटा चरा जालबाट उम्के झैं तिमी आफैंलाई रक्षा गर।
Deliver thyself as a roe from the hand of the hunter, and as a bird from the hand of the fowler.