Proverbs 31
1 यी हितोउपदेशहरू राजा लमूएलले संग्रह गरेका हुन्, जुन तिनकी आमाले सिकाएकी हुन्;
2 तिमी मेरा छोरा हौ जसलाई म माया गर्छु। तिमी मैले भाकल गर्दा जन्मेका छोरा हौ।
3 स्त्रीहरूमाथि आफ्नो शक्ति खेर नफाल। स्त्रीहरूले राजालाई नष्ट पार्छन् यसर्थ तिनीहरू माथि आफैंलाई नहोम।
4 लमूएल, राजाको लागि दाखरस पिउनु असल होइन। शासकहरूले मदिरा पिउनु हुँदैन।
5 तिनीहरूले ज्यादै पिएर यस्तो हुनु सक्छन कि कानुनमा के भनिएकोछ भूल्न सक्छन्। यसरी तिनीहरूले गरीबहरूको सबै अधिकार खोस्न सक्छन्।
6 गरीब मानिसहरूलाई दाखमद्य देऊ अनि कष्टमा परेका मानिसहरूलाई मदिरा देऊ।
7 मदिरा पिएर गरीबहरूले आफ्नो गरीबी अनि कष्टलाई भुल्न देऊ।
8 तिनीहरूको निम्ति बोली देऊ जसले आफ्नो लागि बोल्न सक्दैनन् अनि ती अभावग्रस्त गरीबहरूको अधिकारको लागि बोली देऊ।
9 न्यायमा नहिचकिचाई बोली देऊ, गरीब र अभावग्रस्त मानिसहरूको अधिकारको रक्षा गर।
1 The words of king Lemuel, the prophecy that his mother taught him.
2 What, my son? and what, the son of my womb? and what, the son of my vows?
3 Give not thy strength unto women, nor thy ways to that which destroyeth kings.
4 It is not for kings, O Lemuel, it is not for kings to drink wine; nor for princes strong drink:
5 Lest they drink, and forget the law, and pervert the judgment of any of the afflicted.
6 Give strong drink unto him that is ready to perish, and wine unto those that be of heavy hearts.
7 Let him drink, and forget his poverty, and remember his misery no more.
8 Open thy mouth for the dumb in the cause of all such as are appointed to destruction.
9 Open thy mouth, judge righteously, and plead the cause of the poor and needy.
Proverbs 31 in Tamil and English
1 यी हितोउपदेशहरू राजा लमूएलले संग्रह गरेका हुन्, जुन तिनकी आमाले सिकाएकी हुन्;
The words of king Lemuel, the prophecy that his mother taught him.
2 तिमी मेरा छोरा हौ जसलाई म माया गर्छु। तिमी मैले भाकल गर्दा जन्मेका छोरा हौ।
What, my son? and what, the son of my womb? and what, the son of my vows?
3 स्त्रीहरूमाथि आफ्नो शक्ति खेर नफाल। स्त्रीहरूले राजालाई नष्ट पार्छन् यसर्थ तिनीहरू माथि आफैंलाई नहोम।
Give not thy strength unto women, nor thy ways to that which destroyeth kings.
4 लमूएल, राजाको लागि दाखरस पिउनु असल होइन। शासकहरूले मदिरा पिउनु हुँदैन।
It is not for kings, O Lemuel, it is not for kings to drink wine; nor for princes strong drink:
5 तिनीहरूले ज्यादै पिएर यस्तो हुनु सक्छन कि कानुनमा के भनिएकोछ भूल्न सक्छन्। यसरी तिनीहरूले गरीबहरूको सबै अधिकार खोस्न सक्छन्।
Lest they drink, and forget the law, and pervert the judgment of any of the afflicted.
6 गरीब मानिसहरूलाई दाखमद्य देऊ अनि कष्टमा परेका मानिसहरूलाई मदिरा देऊ।
Give strong drink unto him that is ready to perish, and wine unto those that be of heavy hearts.
7 मदिरा पिएर गरीबहरूले आफ्नो गरीबी अनि कष्टलाई भुल्न देऊ।
Let him drink, and forget his poverty, and remember his misery no more.
8 तिनीहरूको निम्ति बोली देऊ जसले आफ्नो लागि बोल्न सक्दैनन् अनि ती अभावग्रस्त गरीबहरूको अधिकारको लागि बोली देऊ।
Open thy mouth for the dumb in the cause of all such as are appointed to destruction.
9 न्यायमा नहिचकिचाई बोली देऊ, गरीब र अभावग्रस्त मानिसहरूको अधिकारको रक्षा गर।
Open thy mouth, judge righteously, and plead the cause of the poor and needy.