Proverbs 24

fullscreen23 यी ज्ञानी मानिसहरूका वचनहरू हुनः न्याय गर्दा पक्षपात गर्नु अनुचित हुन्छ।

fullscreen24 एकजना न्यायधीस जसले अपराधीलाई निर्दोष भनी फैसला गर्छ भने राष्ट्रहरू द्वारा ऊ श्रापित हुनेछ अरू राष्ट्रहरू द्वारा ऊ निन्दित हुनेछ।

fullscreen25 तर जसले अपराधीलाई सजाय दिन्छ ऊ जनप्रिय हुनेछ र ऊ एकदमै धन्य हुनेछ।

fullscreen26 निष्पक्ष वाक्य यस्तो चीज हो जसले मानिसहरूलाई आनन्दित तुल्याउँछ। यो ओठमा लिएको चुम्बन झैं हो।

fullscreen27 पहिले बाहिरी काम गर। खेतको काममा आफूलाई स्थापित गर अनि त्यस पछि तिम्रो घर बनाऊ।

fullscreen28 तिम्रो छिमेकीको विरूद्ध कुनै न्यायिक कारण बिना गवाहीहरू नदेऊ झूटो नबोल।

fullscreen29 यसो नभन, “उसले मलाई जसो गर्यो म उसलाई त्यस्तै गर्नेछु! उसको कार्य अनुसार म उसको बद्ला लिने छु।”

fullscreen30 म एकजना अल्छे मानिसको भूमि भएर हिडदै आएँ। म एउटा विवेकहीन मानिसको दाखबारी भएर हिँडे।

fullscreen31 त्यो भूमि काडाको झाडीले छोपेको छ, जता ततै बेकामको झार-पात उम्रेको छ। अनि ढुङ्गाको पर्खाल भत्केको छ।

fullscreen32 मैले यसलाई राम्ररी हेरें, अनि यसको बारेमा विचार गरे, मैले बुझें अनि एउटा पाठ सिकें।

fullscreen33 एक छिनको सुताईले अनि एक छिनको आरामले।

23 These things also belong to the wise. It is not good to have respect of persons in judgment.

24 He that saith unto the wicked, Thou art righteous; him shall the people curse, nations shall abhor him:

25 But to them that rebuke him shall be delight, and a good blessing shall come upon them.

26 Every man shall kiss his lips that giveth a right answer.

27 Prepare thy work without, and make it fit for thyself in the field; and afterwards build thine house.

28 Be not a witness against thy neighbour without cause; and deceive not with thy lips.

29 Say not, I will do so to him as he hath done to me: I will render to the man according to his work.

30 I went by the field of the slothful, and by the vineyard of the man void of understanding;

31 And, lo, it was all grown over with thorns, and nettles had covered the face thereof, and the stone wall thereof was broken down.

32 Then I saw, and considered it well: I looked upon it, and received instruction.

33 Yet a little sleep, a little slumber, a little folding of the hands to sleep:

Proverbs 24 in Tamil and English

23 यी ज्ञानी मानिसहरूका वचनहरू हुनः न्याय गर्दा पक्षपात गर्नु अनुचित हुन्छ।
These things also belong to the wise. It is not good to have respect of persons in judgment.

24 एकजना न्यायधीस जसले अपराधीलाई निर्दोष भनी फैसला गर्छ भने राष्ट्रहरू द्वारा ऊ श्रापित हुनेछ अरू राष्ट्रहरू द्वारा ऊ निन्दित हुनेछ।
He that saith unto the wicked, Thou art righteous; him shall the people curse, nations shall abhor him:

25 तर जसले अपराधीलाई सजाय दिन्छ ऊ जनप्रिय हुनेछ र ऊ एकदमै धन्य हुनेछ।
But to them that rebuke him shall be delight, and a good blessing shall come upon them.

26 निष्पक्ष वाक्य यस्तो चीज हो जसले मानिसहरूलाई आनन्दित तुल्याउँछ। यो ओठमा लिएको चुम्बन झैं हो।
Every man shall kiss his lips that giveth a right answer.

27 पहिले बाहिरी काम गर। खेतको काममा आफूलाई स्थापित गर अनि त्यस पछि तिम्रो घर बनाऊ।
Prepare thy work without, and make it fit for thyself in the field; and afterwards build thine house.

28 तिम्रो छिमेकीको विरूद्ध कुनै न्यायिक कारण बिना गवाहीहरू नदेऊ झूटो नबोल।
Be not a witness against thy neighbour without cause; and deceive not with thy lips.

29 यसो नभन, “उसले मलाई जसो गर्यो म उसलाई त्यस्तै गर्नेछु! उसको कार्य अनुसार म उसको बद्ला लिने छु।”
Say not, I will do so to him as he hath done to me: I will render to the man according to his work.

30 म एकजना अल्छे मानिसको भूमि भएर हिडदै आएँ। म एउटा विवेकहीन मानिसको दाखबारी भएर हिँडे।
I went by the field of the slothful, and by the vineyard of the man void of understanding;

31 त्यो भूमि काडाको झाडीले छोपेको छ, जता ततै बेकामको झार-पात उम्रेको छ। अनि ढुङ्गाको पर्खाल भत्केको छ।
And, lo, it was all grown over with thorns, and nettles had covered the face thereof, and the stone wall thereof was broken down.

32 मैले यसलाई राम्ररी हेरें, अनि यसको बारेमा विचार गरे, मैले बुझें अनि एउटा पाठ सिकें।
Then I saw, and considered it well: I looked upon it, and received instruction.

33 एक छिनको सुताईले अनि एक छिनको आरामले।
Yet a little sleep, a little slumber, a little folding of the hands to sleep: