Proverbs 23

fullscreen19 मेरो छोरो, सुन र ज्ञानी बन! सधैं सही बाटोमा हिडने कुरा ख्याल गर।

fullscreen20 धेरै भोजन गर्ने तथा दाखरस पिउँने मानिस सित मित्रता नराख।

fullscreen21 जुन मानिसले धेरै खान्छ अनि धेरै पिउँछ भने गरीब हुन्छ। उसको उडाइले उसलाई थोत्रो लुगा लगाउने बनाई दिन्छ।-19-

19 Hear thou, my son, and be wise, and guide thine heart in the way.

20 Be not among winebibbers; among riotous eaters of flesh:

21 For the drunkard and the glutton shall come to poverty: and drowsiness shall clothe a man with rags.

Proverbs 23 in Tamil and English

19 मेरो छोरो, सुन र ज्ञानी बन! सधैं सही बाटोमा हिडने कुरा ख्याल गर।
Hear thou, my son, and be wise, and guide thine heart in the way.

20 धेरै भोजन गर्ने तथा दाखरस पिउँने मानिस सित मित्रता नराख।
Be not among winebibbers; among riotous eaters of flesh:

21 जुन मानिसले धेरै खान्छ अनि धेरै पिउँछ भने गरीब हुन्छ। उसको उडाइले उसलाई थोत्रो लुगा लगाउने बनाई दिन्छ।-19-
For the drunkard and the glutton shall come to poverty: and drowsiness shall clothe a man with rags.