Proverbs 23

fullscreen10 जमीनमा पुरानो सिमाना भए त्यसलाई सार्ने प्रयास नगर। टुहुरा-टुहुरीहरूको जमीन जबरजस्ती दखल नगर।

fullscreen11 किनभने परमप्रभु ती अनाथहरूको शक्तिशाली संरक्षक हुनु हुन्छ जसले अनाथहरूको पक्षमा तिमीसित अदालतमा लडनु हुन्छ।-11-

10 Remove not the old landmark; and enter not into the fields of the fatherless:

11 For their redeemer is mighty; he shall plead their cause with thee.

Proverbs 23 in Tamil and English

10 जमीनमा पुरानो सिमाना भए त्यसलाई सार्ने प्रयास नगर। टुहुरा-टुहुरीहरूको जमीन जबरजस्ती दखल नगर।
Remove not the old landmark; and enter not into the fields of the fatherless:

11 किनभने परमप्रभु ती अनाथहरूको शक्तिशाली संरक्षक हुनु हुन्छ जसले अनाथहरूको पक्षमा तिमीसित अदालतमा लडनु हुन्छ।-11-
For their redeemer is mighty; he shall plead their cause with thee.