Proverbs 23

fullscreen1 यदि तिमी कुनै अधिकृतसित भोजनमा बसेको छौ भने याद राख तिमी कसको अघि छौ।

fullscreen2 तिमी धेरै खाने गर्थ्यौ भने पनि तिमीले आफूलाई नियन्त्रणमा राख्नु पर्छ।

fullscreen3 उसको स्वादिलो भोजनद्वारा परिक्षीत नहोउ किनभने उसको भोजन छलपूर्ण हुन्छ।-7-

1 When thou sittest to eat with a ruler, consider diligently what is before thee:

2 And put a knife to thy throat, if thou be a man given to appetite.

3 Be not desirous of his dainties: for they are deceitful meat.

Proverbs 23 in Tamil and English

1 यदि तिमी कुनै अधिकृतसित भोजनमा बसेको छौ भने याद राख तिमी कसको अघि छौ।
When thou sittest to eat with a ruler, consider diligently what is before thee:

2 तिमी धेरै खाने गर्थ्यौ भने पनि तिमीले आफूलाई नियन्त्रणमा राख्नु पर्छ।
And put a knife to thy throat, if thou be a man given to appetite.

3 उसको स्वादिलो भोजनद्वारा परिक्षीत नहोउ किनभने उसको भोजन छलपूर्ण हुन्छ।-7-
Be not desirous of his dainties: for they are deceitful meat.