Numbers 16:2
इस्राएलका 250 मानिसहरू साथमा लिएर मोशाको विरोधमा गए। ती 250 मानिसहरू नाम चलेका तथा नेताहरू थिए।
Numbers 16:2 in Other Translations
King James Version (KJV)
And they rose up before Moses, with certain of the children of Israel, two hundred and fifty princes of the assembly, famous in the congregation, men of renown:
American Standard Version (ASV)
and they rose up before Moses, with certain of the children of Israel, two hundred and fifty princes of the congregation, called to the assembly, men of renown;
Bible in Basic English (BBE)
And came before Moses, with certain of the children of Israel, two hundred and fifty chiefs of the people, men of good name who had a place in the meeting of the people.
Darby English Bible (DBY)
and they rose up against Moses, with two hundred and fifty men of the children of Israel, princes of the assembly, summoned to the council, men of renown;
Webster's Bible (WBT)
And they rose up before Moses, with certain of the children of Israel, two hundred and fifty princes of the assembly, famous in the congregation, men of renown:
World English Bible (WEB)
and they rose up before Moses, with certain of the children of Israel, two hundred fifty princes of the congregation, called to the assembly, men of renown;
Young's Literal Translation (YLT)
and they rise up before Moses, with men of the sons of Israel, two hundred and fifty, princes of the company, called of the convention, men of name,
| And they rose up | וַיָּקֻ֙מוּ֙ | wayyāqumû | va-ya-KOO-MOO |
| before | לִפְנֵ֣י | lipnê | leef-NAY |
| Moses, | מֹשֶׁ֔ה | mōše | moh-SHEH |
| certain with | וַֽאֲנָשִׁ֥ים | waʾănāšîm | va-uh-na-SHEEM |
| of the children | מִבְּנֵֽי | mibbĕnê | mee-beh-NAY |
| of Israel, | יִשְׂרָאֵ֖ל | yiśrāʾēl | yees-ra-ALE |
| hundred two | חֲמִשִּׁ֣ים | ḥămiššîm | huh-mee-SHEEM |
| and fifty | וּמָאתָ֑יִם | ûmāʾtāyim | oo-ma-TA-yeem |
| princes | נְשִׂיאֵ֥י | nĕśîʾê | neh-see-A |
| of the assembly, | עֵדָ֛ה | ʿēdâ | ay-DA |
| famous | קְרִאֵ֥י | qĕriʾê | keh-ree-A |
| in the congregation, | מוֹעֵ֖ד | môʿēd | moh-ADE |
| men | אַנְשֵׁי | ʾanšê | an-SHAY |
| of renown: | שֵֽׁם׃ | šēm | shame |
Cross Reference
Numbers 26:9
एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए। यी तिनै दातान र अबीराम हुन् जसलाई समुदायबाट चुने अनि तिनीहरू नै मोशा र हारूनको विरोधमा गए। जब तिनीहरूले परमप्रभुको विरोध गरे दातान र अबीराम कोरहको अनुयायीहरूको वीचमा थिए।
Genesis 6:4
यस पृथ्वीमा नपील मानिसहरु त्यस समय र त्यसपछि पनि थिए। परमेश्वरका छोराहरुले जब मनुष्य कन्याहरुसित शारीरिक सम्बन्ध राखे तिनीहरुले परमेश्वरका छोराहरुका नानीहरु जन्माए। तिनीहरु प्राचीन समयबाट नै प्रसिद्ध लडाकुहरु थिए।
Numbers 1:16
यी सबै मानिसहरू यिनीहरूको कुल समूहका अगुवाहरू थिए र मानिसहरूले नै यिनीहरूलाई आफ्नो आफ्नो कुल समूहका अगुवा बनाए।
1 Chronicles 5:24
मनश्शेका आधा कुल समूहका मुख्य मानिसहरू यी थिएः एपेर, यिशी, एलीएल, अज्रीएल, यिर्मयाह होदबियाह अनि यहदीएल। ती सबै बलवान र साहसी मानिसहरू थिए। ती प्रसिद्ध मानिसहरू थिए अनि तिनीहरू आफ्ना परिवारहरूका प्रमुख अगुवा थिए।
1 Chronicles 12:30
एप्रैम कुल समूहबाट 20,800 मानिसहरू थिए। तिनीहरू साहसी सैनिकहरू थिए। तिनीहरू आफ्ना गोत्र अनुसार प्रसिद्ध मानिसहरू थिए।
Ezekiel 16:14
तिम्रो सुन्दरताले गर्दा तिमी विख्यात भयौ। यो सब यसकारण भयो किनकि मैले तिमीलाई ज्यादा राम्री बनाए।”‘ परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
Ezekiel 23:10
तिनीहरूले त्यसलाई बलात्कार गरे। तिनीहरूले त्यसको नानीहरू लिए अनि तिनीहरूलाई तरवारले मारे। तिनीहरूलाई दण्ड दिएँ अनि स्त्रीहरूले अहिले सम्म त्यसको कुरा गर्छन्।