Numbers 15
32 जब इस्राएलका मानिसहरू मरूभूमिमा थिए, तिनीहरूले विश्रामको दिनमा एकजना मानिसले दाउरा बटुल्दै गरेको देखे।
33 ती मानिसहरू ज-जसले उसलाई दाउरा बटुल्दै गरेको भेट्टाएका थिए तिनीहरूले उसलाई मोशा, हारून र अरू सबै मानिसहरू भएको ठाँउमा ल्याए।
34 तिनीहरूले त्यस व्यक्तिलाई त्यहाँ राखे कारण उसलाई के दण्ड दिनु पर्ने जानेका थिएनन्।
35 तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मानिस मर्नु पर्छ। सबै मानिसहरूले उसलाई छाउनी बाहिर ढुङ्गाले हिर्काउनु पर्छ।”
36 यसकारण ती मानिसहरूले उसलाई छाउनी बाहिर ल्याए अनि ढुङ्गाले हिर्काएर मारे। परमप्रभुले मोशालाई आज्ञा दिनुभए अनुसार तिनीहरूले गरे।
32 And while the children of Israel were in the wilderness, they found a man that gathered sticks upon the sabbath day.
33 And they that found him gathering sticks brought him unto Moses and Aaron, and unto all the congregation.
34 And they put him in ward, because it was not declared what should be done to him.
35 And the Lord said unto Moses, The man shall be surely put to death: all the congregation shall stone him with stones without the camp.
36 And all the congregation brought him without the camp, and stoned him with stones, and he died; as the Lord commanded Moses.
Numbers 15 in Tamil and English
32 जब इस्राएलका मानिसहरू मरूभूमिमा थिए, तिनीहरूले विश्रामको दिनमा एकजना मानिसले दाउरा बटुल्दै गरेको देखे।
And while the children of Israel were in the wilderness, they found a man that gathered sticks upon the sabbath day.
33 ती मानिसहरू ज-जसले उसलाई दाउरा बटुल्दै गरेको भेट्टाएका थिए तिनीहरूले उसलाई मोशा, हारून र अरू सबै मानिसहरू भएको ठाँउमा ल्याए।
And they that found him gathering sticks brought him unto Moses and Aaron, and unto all the congregation.
34 तिनीहरूले त्यस व्यक्तिलाई त्यहाँ राखे कारण उसलाई के दण्ड दिनु पर्ने जानेका थिएनन्।
And they put him in ward, because it was not declared what should be done to him.
35 तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मानिस मर्नु पर्छ। सबै मानिसहरूले उसलाई छाउनी बाहिर ढुङ्गाले हिर्काउनु पर्छ।”
And the Lord said unto Moses, The man shall be surely put to death: all the congregation shall stone him with stones without the camp.
36 यसकारण ती मानिसहरूले उसलाई छाउनी बाहिर ल्याए अनि ढुङ्गाले हिर्काएर मारे। परमप्रभुले मोशालाई आज्ञा दिनुभए अनुसार तिनीहरूले गरे।
And all the congregation brought him without the camp, and stoned him with stones, and he died; as the Lord commanded Moses.