Proverbs 27:11
हे मेरो छोरो! तिमी बुद्धिमान् भएर मेरो मन खुशी पारिदेऊ ताकि, जसले मलाई घृणागर्छ त्यसलाई म जवाफ दिन सकुँ।
Proverbs 27:11 in Other Translations
King James Version (KJV)
My son, be wise, and make my heart glad, that I may answer him that reproacheth me.
American Standard Version (ASV)
My son, be wise, and make my heart glad, That I may answer him that reproacheth me.
Bible in Basic English (BBE)
My son, be wise and make my heart glad, so that I may give back an answer to him who puts me to shame.
Darby English Bible (DBY)
Be wise, my son, and make my heart glad, that I may have wherewith to answer him that reproacheth me.
World English Bible (WEB)
Be wise, my son, And bring joy to my heart, Then I can answer my tormentor.
Young's Literal Translation (YLT)
Be wise, my son, and rejoice my heart. And I return my reproacher a word.
| My son, | חֲכַ֣ם | ḥăkam | huh-HAHM |
| be wise, | בְּ֭נִי | bĕnî | BEH-nee |
| heart my make and | וְשַׂמַּ֣ח | wĕśammaḥ | veh-sa-MAHK |
| glad, | לִבִּ֑י | libbî | lee-BEE |
| answer may I that | וְאָשִׁ֖יבָה | wĕʾāšîbâ | veh-ah-SHEE-va |
| חֹרְפִ֣י | ḥōrĕpî | hoh-reh-FEE | |
| him that reproacheth | דָבָֽר׃ | dābār | da-VAHR |
Cross Reference
हितोपदेश 10:1
एकजना बुद्धिमानी छोरोले आफ्नो बाबुलाई आनन्द दिन्छ भने, एक मूर्ख छोरोले आफ्नी आमालाई कष्ट दिएको हुन्छ।
भजनसंग्रह 119:42
जसले मलाई निन्दा गर्छ, तिनीहरूको निम्ति म जवाफ दिनेछु। म साँच्चि नै तपाईंको वचनहरूमा भरोसा गर्छु।
हितोपदेश 23:15
हे मेरो छोरो, तिमी बुद्धिमान् भयौ भने म खुशी हुनेछु।
2 यूहन्ना 1:4
तिम्रो कोही बालकहरु जो तिनीहरु पिताले हामीलाई दिएको आज्ञा अनुसार सत्यको मार्ग अनुसरण गरिरहेछन् भन्ने जान्न पाउँदा म खुशी भएँ।
फिलेमोन 1:19
म पावल हुँ। यो म मेरो आफ्नै हातले लेख्दैछु। यदि ओनेसिमसले केही बाँकी तिर्नु छ भने त्यो म तिर्छु। आफ्नो जीवनको लागि तिमी मेरो कति ऋणी छौ त्यस बारे म केही भन्न चाहँदिन।
फिलेमोन 1:7
मेरा भाइ! तिमीले परमेश्वरका मानिसहरूलाई प्रेम गर्यौ अनि तिनीहरूलाई प्रफुल्लित तुल्यायौ। यसले मलाई आनन्द अनि सुविस्था प्रदान गरेको छ।
उपदेशक 2:18
मैले जुन कठिन परिश्रम गरें, त्यसलाई घिनाउँन थाले। मैले देखें, म पछि बाँच्नेहरूले मेरो कठिन परिश्रमको फल पाउँछन्। म त ती वस्तुहरू लिएर जाँदिन।
हितोपदेश 29:3
यदि कुनै मानिसले ज्ञानलाई प्रेम गर्छ भने, उसको बाबु खुशी हुन्छन, तर वेश्याहरूको साथीले आफ्नो सम्पत्ति बरबाद गर्छ।
हितोपदेश 23:24
इमान्दार मानिसका बाबु अति सुखी मानिस हुन। यदि कुनै मानिसको बुद्धिमान नानी छ, भने त्यस नानीले घरमा खुशीयाली ल्याउँछ।
हितोपदेश 15:20
एक बुद्धिमानी छोरोले बाबुको निम्ति खुशीयाली ल्याउँछ भने, मूर्ख छोरोले उसको आमालाई हेला गर्छ।
भजनसंग्रह 127:4
आफू जवान रहेको समयमा जन्मेका छोराहरू सिपाहीको तरकसको काँडहरू जतिकै हुन्।