Proverbs 1:5 Image in Nepali
बुद्धिमान मानिसहरूले यी वचनहरू सुनेर अथवा पढेर आफ्नो ज्ञान बढाइ दिशा निर्देशन पाउँछन्। ती बुद्धिमानी मानिसहरूले यी वचनहरूबाट अझ वेशी ज्ञान विकास गराउँन सक्छन् र अझ ज्ञानी हुन्छन्। अनि त्यस्ता मानिसहरू जो समस्या समाधान गर्न निपुण छन् तिनीहरूले यी वचनहरूबाट अझ ज्ञान-आर्जन गर्छन्।
बुद्धिमानमानिसहरूलेयीवचनहरूसुनेरअथवापढेरआफ्नोज्ञानबढाइदिशानिर्देशनपाउँछन्।तीबुद्धिमानीमानिसहरूलेयीवचनहरूबाटअझवेशीज्ञानविकासगराउँनसक्छन्रअझज्ञानीहुन्छन्।अनित्यस्तामानिसहरूजोसमस्यासमाधानगर्ननिपुणछन्तिनीहरूलेयीवचनहरूबाटअझज्ञान-आर्जनगर्छन्।
Proverbs 1:5 Picture in Nepali