Bible

Mark 12:14 Image in Nepali

फरिसीहरू र हेरोदीअन्सहरू येशूकहाँ पुगे अनि भन्न लागे, “हे गुरूज्यू हामी जान्दछौं कि तपाईं एक इमान्दार मानिस हुनुहुन्छ। अरूले के भन्लान् भनेर तपाईं डराऊनु हुँदैन। सबै तपाईंको अघाडी एउटै हुन्। अनि तपाईंले परमेश्वरको मार्ग ठीकसित सिकाईरहनू भएको छ। हामीलाई भन्नुहोसः के कैसरलाई कर बुझाउनु उचित छ? हामीले कर तिर्नु पर्ने हो कि नतिर्नु पर्ने हो?”

फरिसीहरूहेरोदीअन्सहरूयेशूकहाँपुगेअनिभन्नलागे,“हेगुरूज्यूहामीजान्दछौंकितपाईंएकइमान्दारमानिसहुनुहुन्छ।अरूलेकेभन्लान्भनेरतपाईंडराऊनुहुँदैन।सबैतपाईंकोअघाडीएउटैहुन्।अनितपाईंलेपरमेश्वरकोमार्गठीकसितसिकाईरहनूभएकोछ।हामीलाईभन्नुहोसःकेकैसरलाईकरबुझाउनुउचितछ?हामीलेकरतिर्नुपर्नेहोकिनतिर्नुपर्नेहो?”
Click consecutive words to select a phrase. Click again to deselect.

Mark 12:14 Picture in Nepali