John 19:23 Image in Nepali
क्रूसमा येशूलाई टाँगिसके पछि सिपाहीहरूले उहाँका वस्त्र उतारिदिए र त्यस वस्त्रलाई तिनीहरूले चार टुक्रमा च्याते, प्रत्येक सिपाहीले एक-एक गरेर पाए। तिनीहरूले कुर्ता सम्म खोलिदिए जो एउटै लुगाको टुक्रालाई माथि देखि तलसम्म सिलाएको थियो।
क्रूसमायेशूलाईटाँगिसकेपछिसिपाहीहरूलेउहाँकावस्त्रउतारिदिएरत्यसवस्त्रलाईतिनीहरूलेचारटुक्रमाच्याते,प्रत्येकसिपाहीलेएक-एकगरेरपाए।तिनीहरूलेकुर्तासम्मखोलिदिएजोएउटैलुगाकोटुक्रालाईमाथिदेखितलसम्मसिलाएकोथियो।
John 19:23 Picture in Nepali