Jeremiah 29:21 Image in Nepali

सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर कोलायाहको छोरो आहाब र मासेयाहको छोरो सिदकियाहको बारेमा भन्नुहुन्छ “यी दुइ जना मानिसहरू मेरो नाउँमा तिमीहरूकहाँ झूटो प्रचार गरिरहेका छन्। यसर्थ दुवै अगमवक्ताहरूलाई बाबेलका राजा नबूकदनेस्सरलाई म सुम्पने छु अनि उनले तिनीहरूलाई तिमीहरूकै सामुन्ने मार्नेछन्।

सेनाहरूकापरमप्रभु,इस्राएलकापरमेश्वरकोलायाहकोछोरोआहाबमासेयाहकोछोरोसिदकियाहकोबारेमाभन्नुहुन्छ“यीदुइजनामानिसहरूमेरोनाउँमातिमीहरूकहाँझूटोप्रचारगरिरहेकाछन्।यसर्थदुवैअगमवक्ताहरूलाईबाबेलकाराजानबूकदनेस्सरलाईसुम्पनेछुअनिउनलेतिनीहरूलाईतिमीहरूकैसामुन्नेमार्नेछन्।
Click consecutive words to select a phrase. Click again to deselect.

Jeremiah 29:21 Picture in Nepali