Daniel 1:10 Image in Nepali
नपुंसकहरूका प्रमुखले दानियललाई भने, “मलाई डर लाग्छ, किनभने मेरा परमप्रभु राजाले मलाई तिमीले यो भोजन खाएको अनि यो दाखरस पिएको हेर्नु भनी आदेश दिनु भएको छ। यदि तिमीले यो भोजन खाएनौ भने तिमी बिमार अनि दुर्बल हुनेछौ। राजाले यो देख्नु हुनेछ र मसित रिसाउनु हुनेछ। हुन सक्छ, मेरो टाउको काटिइनेछ अनि यो दोष तिम्रो हुनेछ।”
नपुंसकहरूकाप्रमुखलेदानियललाईभने,“मलाईडरलाग्छ,किनभनेमेरापरमप्रभुराजालेमलाईतिमीलेयोभोजनखाएकोअनियोदाखरसपिएकोहेर्नुभनीआदेशदिनुभएकोछ।यदितिमीलेयोभोजनखाएनौभनेतिमीबिमारअनिदुर्बलहुनेछौ।राजालेयोदेख्नुहुनेछरमसितरिसाउनुहुनेछ।हुनसक्छ,मेरोटाउकोकाटिइनेछअनियोदोषतिम्रोहुनेछ।”
Daniel 1:10 Picture in Nepali