Bible

2 Peter 1:16 Image in Nepali

हामीले तिमीहरुलाई हाम्रा प्रभु येशू ख्रीष्टको शक्तिको बारेमा व्याख्या गरेका छौं। हामीले तिमीहरुलाई उनको आगमनको विषयमा भन्यौं। हामीले तिमीहरुलाई जे व्याख्या गर्यौं ती मानिसहरुले रचेका चतुर कथाहरु होइनन्। हामीले आफ्नै आँखाले येशूको महानता देख्यौं।

हामीलेतिमीहरुलाईहाम्राप्रभुयेशूख्रीष्टकोशक्तिकोबारेमाव्याख्यागरेकाछौं।हामीलेतिमीहरुलाईउनकोआगमनकोविषयमाभन्यौं।हामीलेतिमीहरुलाईजेव्याख्यागर्यौंतीमानिसहरुलेरचेकाचतुरकथाहरुहोइनन्।हामीलेआफ्नैआँखालेयेशूकोमहानतादेख्यौं।
Click consecutive words to select a phrase. Click again to deselect.

2 Peter 1:16 Picture in Nepali