2 Chronicles 35:3 Image in Nepali
योशियाहले ती लेवीहरूसँग कुरा-कानी गरे जसले इस्राएलका मानिसहरूलाई शिक्षा दिन्थे अनि जसलाई परमप्रभुको सेवाको निम्ति पवित्र तुल्याइएका थिए। तिनले ती लेवीहरूलाई भने, “पवित्र सन्दूकलाई मन्दिर भित्र राख जसलाई सुलेमानले निर्माण गरे। सुलेमान दाऊदको छोरा थियो। दाऊद इस्राएलका राजा थिए। पवित्र संदूकलाई काँधमा बोकेर एक स्थान देखि अर्को स्थानतिर नलैजाऊ। अब परमप्रभु तिम्रा परमेश्वरको सेवा गर। परमेश्वरका मानिसहरू इस्राएलका मानिसहरूको सेवा गर।
योशियाहलेतीलेवीहरूसँगकुरा-कानीगरेजसलेइस्राएलकामानिसहरूलाईशिक्षादिन्थेअनिजसलाईपरमप्रभुकोसेवाकोनिम्तिपवित्रतुल्याइएकाथिए।तिनलेतीलेवीहरूलाईभने,“पवित्रसन्दूकलाईमन्दिरभित्रराखजसलाईसुलेमानलेनिर्माणगरे।सुलेमानदाऊदकोछोराथियो।दाऊदइस्राएलकाराजाथिए।पवित्रसंदूकलाईकाँधमाबोकेरएकस्थानदेखिअर्कोस्थानतिरनलैजाऊ।अबपरमप्रभुतिम्रापरमेश्वरकोसेवागर।परमेश्वरकामानिसहरूइस्राएलकामानिसहरूकोसेवागर।
2 Chronicles 35:3 Picture in Nepali