Bible

2 Chronicles 2:14 Image in Nepali

त्यसकी आमा दान कुल समूहकी थिइन्। त्यसका पिता सोर शहरका थिए। हूराम अब्बी सुन, चाँदी, काँसा, फलाम, ढुँङ्गा अनि काठको काम गर्नमा सिपालु छ। हूराम अब्बीसंग बैजनी, नीलो अनि रातो बस्त्र र मूल्यवान मलमलको काम गर्नमा पनि सिपालु छ। हूराम अब्बी तपाईंले भन्नु भएका नक्कासी गर्न अनि कुनै पनि काम गर्न सक्छ। त्यसले तपाईंका कारीगरहरू अनि तपाईंका पिता राजा दाऊदका कारीगरहरू सित काम गर्नेछ।

त्यसकीआमादानकुलसमूहकीथिइन्।त्यसकापितासोरशहरकाथिए।हूरामअब्बीसुन,चाँदी,काँसा,फलाम,ढुँङ्गाअनिकाठकोकामगर्नमासिपालुछ।हूरामअब्बीसंगबैजनी,नीलोअनिरातोबस्त्रमूल्यवानमलमलकोकामगर्नमापनिसिपालुछ।हूरामअब्बीतपाईंलेभन्नुभएकानक्कासीगर्नअनिकुनैपनिकामगर्नसक्छ।त्यसलेतपाईंकाकारीगरहरूअनितपाईंकापिताराजादाऊदकाकारीगरहरूसितकामगर्नेछ।
Click consecutive words to select a phrase. Click again to deselect.

2 Chronicles 2:14 Picture in Nepali